नलाङ, धादिङको ग्रामीण बस्तीमा जन्मेर हुर्किनु भएका हरि खनाल साहित्यका बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । लामाे समयदेखि सरकारी शैक्षिक प्रशासनमा संलग्न खनालका ९ वटा बालकथासङ्ग्रह, ३ वटा चित्रकथा, २ वटा बालउपन्यास, १ बालनाटक, ७ वटा कथासङ्ग्रह, १ उपन्यास, १ कविता, १ गीतगजलसङ्ग्रह प्रकाशित भइसकेका छन् । फित्काैली डटकममा नियमित व्यङ्ग्य निबन्ध र कविता लेख्दै आउनुभएका खनालकाे ‘भोकासुर’ (२०७०) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित छ ।
भानु– शब्दश्रद्धा
सम्झेर भानु अहिलै कविता म लेखूँ ।खोजेर सादर सधैं नवभाष्य भेटूँ ।।उन्कै सुभाव लहरी कविता रसाउन्
पुरा पढ्नुहाेस्अघाइदिने र हगाइदिने काम
अघाइदिनु पनि हगाइदिनु पनि झट्ट सुन्दा उदेक लाग्दो कुरा । तर उदेक किन मान्ने ? वास्तविकता
पुरा पढ्नुहाेस्यो कसैले नपढ्नु होला
पुरस्कार किनेको छैन, पत्रकार चिनेको छैन । न गन बोक्न सकियो न डन राख्न सकियो ।
पुरा पढ्नुहाेस्पुरस्कार
‘थाहा पाउनुभयो ? मैले पनि पुरस्कार पाएँ नि ।’ पुरस्कार पाउने भएपछि मेरा खुट्टा पनि हावामा
पुरा पढ्नुहाेस्गीतको धीत
गीत गाएर प्रित लाउनेहरू धेरै छन् । भनिन्छ गीतमा रस हुन्छ, त्यो रसमा उठबस हुन्छ ।
पुरा पढ्नुहाेस्भातमारा
भातमाराहरूको कुनै जात र धर्म हुँदैन, उनीहरूको जात भनेको भात हो र धर्म भनेको भात हो
पुरा पढ्नुहाेस्मानवअधिकार
न्यायकर्ताको इजलाशमा पालैपालो मानव अधिकारको रक्षाको लागि अपिल गर्नेहरूको भीड बढ्न थाल्यो । सबैभन्दा पहिले एउटी
पुरा पढ्नुहाेस्जुँगा
जुँगाको लडाइँ फूलको बढाइँमलाई नराम्रो लाग्दैन । तैपनि यो दुनियाँमा जुँगालाई होच्याएर बोल्नेको कमी भने छैन
पुरा पढ्नुहाेस्हाम्रो परिचय जिन्दावाद !
अचेल केही मान्छेहरू हाम्रो देशको नाम हरायो भनेर चिन्ता गरिरहेका पाइन्छन् । नाम हराएको हो कि
पुरा पढ्नुहाेस्भातमारा
भातमाराहरूको कुनै जात र धर्म हुँदैन, उनीहरूको जात भनेको भात हो र धर्म भनेको भात हो
पुरा पढ्नुहाेस्

hari khanal
























