साइबर अपराध सम्बन्धी सचेतना सामग्री
नलाङ, धादिङको ग्रामीण बस्तीमा जन्मेर हुर्किनु भएका हरि खनाल साहित्यका बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । लामाे समयदेखि सरकारी शैक्षिक प्रशासनमा संलग्न खनालका ९ वटा बालकथासङ्ग्रह, ३ वटा चित्रकथा, २ वटा बालउपन्यास, १ बालनाटक, ७ वटा कथासङ्ग्रह, १ उपन्यास, १ कविता, १ गीतगजलसङ्ग्रह प्रकाशित भइसकेका छन् । फित्काैली डटकममा नियमित व्यङ्ग्य निबन्ध र कविता लेख्दै आउनुभएका खनालकाे ‘भोकासुर’ (२०७०) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित छ ।
म र मेरो कुकुर

म र मेरो कुकुर

बाबुआमालाई सडकमा फाल्छुतर घरमा गजबको कुकुर पाल्छुटमीऽ माइकल र बारबरा भन्दैअरुलाई आधुनिकताको राग सुनाउँछुगजबको छु म

पुरा पढ्नुहाेस्
स्कुलको धन्दा, काइदा जाने फाइदै फाइदा

स्कुलको धन्दा, काइदा जाने फाइदै फाइदा

“चन्दा मागेर फन्दामा पर्नुभन्दा एउटा व्यवस्थित धन्दा गर्नु नि ।” केही वर्ष पहिले चन्दा माग्ने क्रममा

पुरा पढ्नुहाेस्
घोडा हटहट

घोडा हटहट

भैली खेल्दा लाको माया देउसिरेमा चटकाठको घोडा हिँड्या होइन भन्दा हटहटजलपानमा एउटा कुरा रिसोर्टमा अर्कैटुँडीखेलमा न्यार्रनुर्र

पुरा पढ्नुहाेस्
ढाँटको खेती

ढाँटको खेती

फाँटको खेती भन्दा ढाँटको भेटी गतिलो भएपछि मेरा एकजना प्रधानाध्यापक मित्रले हलोकोदालो नै छोडिदिए । बारीमा

पुरा पढ्नुहाेस्
मुक्तकको झट्टी, घैँटीमायाको भट्टी

मुक्तकको झट्टी, घैँटीमायाको भट्टी

छ पैसा, छ प्यार,छैन पैसा छैन यार पैसा नहुनेहरू होआफैँसँग होसियार ! एकजनाले भट्टीभक्तले गिलास टिनटिन

पुरा पढ्नुहाेस्
खल्ती खलास

खल्ती खलास

भर्खर काठमाडौं आउँदा बाले भन्थे, बसमा होस राखेर हिंड है पाकेटमारहरूले खल्ती खलास पारिदिन्छन् । बाबाको

पुरा पढ्नुहाेस्
संविधान

संविधान

लेख्न भनी आँटेकै हो संविधान नासो पहिले पहिले के भनियो अहिले गलापासो । युक्रेनको भूत नाच्छ

पुरा पढ्नुहाेस्
विदेश

विदेश

तपाईंंको छोरो कुन देशमा छ हँ ? जुन साथी भेटे पनि सोधिने साझा प्रश्न हुन थाल्यो

पुरा पढ्नुहाेस्
किताबकापी पोल

किताबकापी पोल

पोलपोल विद्यार्थीले किताबकापी पोल ।किन दुख लेखपढ्को नारा भाषण बोल ।। नेताजीको झोला बोक्ने मान्छे पनि

पुरा पढ्नुहाेस्
हाकिम साहेब जिन्दावाद !

हाकिम साहेब जिन्दावाद !

ठूलाको जय गाउने र चाकडीमा निहुरिमुन्टी न भएर धाउने हाम्रो चलन नै हो । चलनलाई नमान्दा

पुरा पढ्नुहाेस्