नलाङ, धादिङको ग्रामीण बस्तीमा जन्मेर हुर्किनु भएका हरि खनाल साहित्यका बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । लामाे समयदेखि सरकारी शैक्षिक प्रशासनमा संलग्न खनालका ९ वटा बालकथासङ्ग्रह, ३ वटा चित्रकथा, २ वटा बालउपन्यास, १ बालनाटक, ७ वटा कथासङ्ग्रह, १ उपन्यास, १ कविता, १ गीतगजलसङ्ग्रह प्रकाशित भइसकेका छन् । फित्काैली डटकममा नियमित व्यङ्ग्य निबन्ध र कविता लेख्दै आउनुभएका खनालकाे ‘भोकासुर’ (२०७०) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित छ ।
व्यङ्ग्य छ्यङ्ग्य
म व्यङ्ग्य गर्न बसेकोतपाइँ त छ्याङ्ग्य हुनु भयोम कुरी कुरी गर्दै थिएँतपाईंले त कट्टु फुकालेरझट्टी पो
पुरा पढ्नुहाेस्बलात्कारीको चाहना
मलाई जेलमा नराखजेलका भित्ताहरू विषाक्त बन्न सक्छन्मलाई हेर्नेहरू बिग्रिएरमैजस्ता हिंस्रक बन्न सक्छन् सक्छौ मार मलाई सक्दैनौ
पुरा पढ्नुहाेस्दुई ठोक्तक
१.व्यापारीको प्रतिपक्ष, व्यापारिकै सरकार छजनताको नाम लिनेलाई वाहवाह ! धिक्कार छराजनीतिका कुरा गर्ने जनताको नाम बेचेरसमाजवाद
पुरा पढ्नुहाेस्आफ्नै नाममा हाँसौँ
१. माउहरूकमिसनको दाउमा भुलेव्यापारीको भाउमा भुले नुन खाए, सुन खाए जनताको गुन खाए क्लब नामका पसलमाकहिलेकाहीँ
पुरा पढ्नुहाेस्म बेकुफ
बाँदरलाई कलम दिएर विधानको माग गर्ने म हिंसालाई शिरमा राखेर बुद्धको गीत गाउने म नाफाखोरलाई
पुरा पढ्नुहाेस्चोरबाटो
सामान्य मानिसहरूले नहिँड्ने तर लुकेर काम गर्नेले हिँड्ने बाटोलाई चोरबाटो भनिन्छ । मेरी हजुरआमाले म सानो
पुरा पढ्नुहाेस्माघ ५ र मेरो छो??
बरु इन्टरनेटमा नहेर्नुपर्ने हेरोस्बरु बजारमा पिउनु नहुने पिओेस् तर माघ ५ को रातको दृश्य नहेरोस् कामना
पुरा पढ्नुहाेस्दुई ठोक्तक
१.विवेक भएऽ स्याललाई बाघ भन्थ्यौँ हामी ?बुझ्या भएऽ बाँदरलाई तरवार दिन्थ्यौँ हामी ?लहैलहैमा रमाउने वानी परेछ
पुरा पढ्नुहाेस्राते बाँदर पस्यो हजुर
जातिवादी नारामात्रै दिमागमा पस्यो हजुरभित्ते भन्थे हिजोसम्म अब भैंमा खस्यो हजुर । युरोपियन भाइरस पस्यो मस्तिष्कमा
पुरा पढ्नुहाेस्दुई थप्पड
१.हत्या र हिसा मान्छिन् र माइले ?आफ्नै सन्तानको रगतखान्छिन् र माइले ?? २.आफ्नै अनुहारमाबाज देख्दैछु आजआफ्नै
पुरा पढ्नुहाेस्

hari khanal
























