साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माघ ५ र मेरो छो??

Nepal Telecom ad

बरु इन्टरनेटमा नहेर्नुपर्ने हेरोस्
बरु बजारमा पिउनु नहुने पिओेस्
तर माघ ५ को रातको दृश्य नहेरोस्
कामना गर्दै थिएँ म
कामना कामनामा रह्यो
छोरोले सबै हेरेछ
भोलिपल्टै आफ्नो
जीवनको लक्ष्य फेरेछ
फर्कंदा घरमा कुर्सी तोडफोड गरेछ
रोक्न खोज्दा आमालाई
कचौराले हानेछ
धम्की दिन्छ ऊ
घरका चोटाकोठामा आगजनी गर्छु
बगैचाका धेरै फूल उखेलेर
निश्चित रङको फूलमात्र रोप्छु
म घरमा छिर्नै नपाई नारा लगायो उसले
बाबा अब म यही देशमा बस्छु
त्यसैले त म अब सभासद बन्छु ।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x