साइबर अपराध सम्बन्धी सचेतना सामग्री
नलाङ, धादिङको ग्रामीण बस्तीमा जन्मेर हुर्किनु भएका हरि खनाल साहित्यका बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । लामाे समयदेखि सरकारी शैक्षिक प्रशासनमा संलग्न खनालका ९ वटा बालकथासङ्ग्रह, ३ वटा चित्रकथा, २ वटा बालउपन्यास, १ बालनाटक, ७ वटा कथासङ्ग्रह, १ उपन्यास, १ कविता, १ गीतगजलसङ्ग्रह प्रकाशित भइसकेका छन् । फित्काैली डटकममा नियमित व्यङ्ग्य निबन्ध र कविता लेख्दै आउनुभएका खनालकाे ‘भोकासुर’ (२०७०) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित छ ।
हाम्रो साम्यवाद

हाम्रो साम्यवाद

छिटो दौडिन पाइँदैनत्यस्ताको खुट्टामा जाँतो झुण्ड्याइदिउँकसैको मीठो गला किन भाकोत्यसको गला घोटिदिऊँ राम्रो चित्र किन बनाकोत्यसको

पुरा पढ्नुहाेस्
सीता खाई….

सीता खाई….

सीता खाई पराइको, गीता गाउन थाल्यौैँ ।आफ्नो फाली अर्कैसँग, प्रीत लाउन थाल्यौँ ।। शिर आज खुइलिएर,

पुरा पढ्नुहाेस्
कुरो

कुरो

लामो कपाल बनाएर बाट्न थाले अचेल ।भाषा पनि अर्कैसँग साट्न थाले अचेल ।। यही देशमा बस्ने

पुरा पढ्नुहाेस्
राष्ट्रवाद….

राष्ट्रवाद….

(गाईजात्रा– २०७२)राष्ट्रवाद गीतमा गाउँला, युवाशक्ति विदेशमा पठाउँला ।विदेशीले छोराछोरी जन्माउनै छोडे ।किन पाउनू दुख गरी नेपाल

पुरा पढ्नुहाेस्
नेता र जनता संवाद

नेता र जनता संवाद

जनता भन्छन्विकास देऊऽ शान्ति देऊऽ देशमै बाँच्न देऊसबैलाई सिङ्गो देशमै नाच्न हाँस्न देऊ ।।हाम्रो आफ्नै मर्म

पुरा पढ्नुहाेस्
राष्ट्रवाद…..

राष्ट्रवाद…..

राष्ट्रवाद गीतमा गाउँला, युवाशक्ति विदेशमा पठाउँला ।विदेशीले छोराछोरी जन्माउनै छोडे ।किन पाउनू दुख गरी नेपाल छँदै

पुरा पढ्नुहाेस्
भानुसँग मनका कुरा

भानुसँग मनका कुरा

डिट्ठा बिचारी सब छन् जमेका ।छन् भोलिवादी यसमै रमेका ।।सर्वत्र भन्छन् अब भोलि भोलि ।थापेर बस्छन्

पुरा पढ्नुहाेस्
समाचार समाचार समाचार

समाचार समाचार समाचार

यो हाम्रो नेसनलिस्ट एफएम, विशुद्घ याने कि प्युर नेपाली सञ्चार माध्यम हो । अब ब्ल्याक प्रसाद

पुरा पढ्नुहाेस्
Untitled

Untitled

रहरले बने कहरले बनेलुटिएका पैसाकाजहरले बने म्याद सकिएकासिमेण्टका भरकठै काठमाडौंका घर ! व्यापारीले नाफा ठड्यायोकर्मचारीले ऋण

पुरा पढ्नुहाेस्
कति रुनु किन हाँस्नु

कति रुनु किन हाँस्नु

गैरी खेत जम्मै बेची काठमाडौंमा बसेको छु भूकम्पको धक्कासँगै तलाबाट खसेको छु । घर हेर्दा डर

पुरा पढ्नुहाेस्