साइबर अपराध सम्बन्धी सचेतना सामग्री
नलाङ, धादिङको ग्रामीण बस्तीमा जन्मेर हुर्किनु भएका हरि खनाल साहित्यका बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । लामाे समयदेखि सरकारी शैक्षिक प्रशासनमा संलग्न खनालका ९ वटा बालकथासङ्ग्रह, ३ वटा चित्रकथा, २ वटा बालउपन्यास, १ बालनाटक, ७ वटा कथासङ्ग्रह, १ उपन्यास, १ कविता, १ गीतगजलसङ्ग्रह प्रकाशित भइसकेका छन् । फित्काैली डटकममा नियमित व्यङ्ग्य निबन्ध र कविता लेख्दै आउनुभएका खनालकाे ‘भोकासुर’ (२०७०) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित छ ।
दुई ठोकान

दुई ठोकान

१.उनले तर्ने खोला तिमी पनि तर्न सक्छौ खाली झोलामा पत्थर तिमी पनि भर्न सक्छौ कसैलाई पुर्न

पुरा पढ्नुहाेस्
मादलुमा….

मादलुमा….

मादलुमा गुञ्जिदैनन्, रोदीघर भो खाली झरे सारा फूलहरू, रित्तो भयो डाली । काका बिते खैजडीमा, माकुरीको

पुरा पढ्नुहाेस्
वीर गोर्खाली…

वीर गोर्खाली…

वीर गोर्खाली हौं, देश नेपाल ।आफ्नो परिचय, आफैं समाल ।। गयो हाम्रो कुरा गयो, हावा विदेशको

पुरा पढ्नुहाेस्
मेरो कथाः गृहिणीको बेथा

मेरो कथाः गृहिणीको बेथा

गृहिणीलाई टाउको दुख्यो अस्पताल गाको डाक्टर बाबु हेर्छन् मात्रै खै के खै के भाको !कहिले हेर्छन्

पुरा पढ्नुहाेस्
दुई टुक्र्यौली

दुई टुक्र्यौली

१.बाघसँग स्याल भिँड्दैनखुट्टा लगाउँदैमा फर्सी हिँड्दैन अपेक्षा दुखको कारण बन्न सक्छ सामान्य ब्लेडले टिम्बा गिँड्दैन ।

पुरा पढ्नुहाेस्
बाउ खुसाउने दिन

बाउ खुसाउने दिन

बाउले कोठामा थुनेका छन् रुँदै छु, चिच्याउँदैछु माथ्ला घरेले सहानुभूति देखाए र भने, म आएर खोलिदिऊँ

पुरा पढ्नुहाेस्
दुई मुक्का

दुई मुक्का

१उतैको चाल रहेछौ बुझें, वर्षौंदेखिको जाल रहेछौ बुझें कठपुतली भएर नाच्ने कवाडी माल रहेछौ बुझें ।

पुरा पढ्नुहाेस्
छिमेकी र फर्सी

छिमेकी र फर्सी

मेरो छिमेकी मलाई सारै हेप्छसाँधमा फर्सी रोप्छलहराले मेरो धुरी छोप्छ मेरै भाइलाई उतै रोक्छ रमेरो धुरीमा

पुरा पढ्नुहाेस्
रोग

रोग

पटकपटक उसैको जुत्ता मागेरआफ्नो शिरमा हान्ने मेरो पुरानो रोगउसलाई थाहा छ र त फेरि पनि ऊमलाई

पुरा पढ्नुहाेस्
झिल्लरी कट्टु

झिल्लरी कट्टु

मैले फुल पाइन्ट खोजेको थिएँउसले पुरानो कट्टु दियोत्यो पनि काटेर र हिप्पी बनाएरहिजो त्यसले लाज ढाक्थ्योहिजो

पुरा पढ्नुहाेस्