नलाङ, धादिङको ग्रामीण बस्तीमा जन्मेर हुर्किनु भएका हरि खनाल साहित्यका बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । लामाे समयदेखि सरकारी शैक्षिक प्रशासनमा संलग्न खनालका ९ वटा बालकथासङ्ग्रह, ३ वटा चित्रकथा, २ वटा बालउपन्यास, १ बालनाटक, ७ वटा कथासङ्ग्रह, १ उपन्यास, १ कविता, १ गीतगजलसङ्ग्रह प्रकाशित भइसकेका छन् । फित्काैली डटकममा नियमित व्यङ्ग्य निबन्ध र कविता लेख्दै आउनुभएका खनालकाे ‘भोकासुर’ (२०७०) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित छ ।
ठोक्तकका ६ सोइला
१.नेपाली जनता र नेता जति जोते पनि खान नमाग्ने जति दुखे पनि रुन नजान्ने सपना
पुरा पढ्नुहाेस्कान समातें छोडें कविता
सारा शक्तिको आराधना गरेंवर्षौं वर्ष साधना गरें ठानें हाँस्लिन् नौली सविता मख्ख परें जन्मे कविता ।तर
पुरा पढ्नुहाेस्कहिलेसम्म ?
मान्छेहरू बोकिरहन्छन् ऊ बोकिइरहन्छ ह्वाङ्ग भएको जामालाई घरिघरि छोपिरहन्छ उत्सर्जन काँधमै गरिदिन्छगर्जन काँध मैं गरिरहन्छ ऊ
पुरा पढ्नुहाेस्डेब्रे डायरी गीत
प्लानिङ गरी जग्गा मासौं रूख सबै काटौं आफ्नोपन बुझाएर दालभात साटौं ।भातसँग साग पनि मोदीसँगै मागौं
पुरा पढ्नुहाेस्अलकत्रा रोपौँ
असारमा अब पनि खेतमा धान रोप्ने हैन ।दुख गरी खेतका गह्रातिर पानी छोप्ने हैन ।। गरेजस्तो
पुरा पढ्नुहाेस्गर्भको आवाज
म गर्भवती भएकी पनि सात महिना पुग्न लाग्यो । पेटभित्रको बच्चा बढी नै चकचके भएको महसुस
पुरा पढ्नुहाेस्

hari khanal

























