साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छड्के दृष्टि

Nepal Telecom ad

 height=पोखरी किन चाहियो भट्टी पसल् बनाउनू ।
पूँजी भए सबै अच्छा कलाकर्म डढाउनू ।। {{read_more}}
पार्टी अफिस चाहिन्छ रत्नपार्क सबै खनून् ।
टुँडीखेल खनी सारा ममका पसलै बनून् ।।

घण्टाघर छ खाली त्यसलाई ढलाए भो ।
नागको पोखरी व्यर्थै रोदीघर चलाए भो ।।
पैसापैसा सबै पैसा खाँचो छ देशमा अझै ।
इतिहास पुरानो छ मेट्नु राम्रो मेटौं सबै ।।

धादिङ, हाल काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x