साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ता चल्छ आउ 

Nepal Telecom ad

मेरा भएछन् अर्कै कुनै भोगविना । height=
देशको भो शल्यक्रिया कुनै रोगविना ।। {{read_more}}

हो स्वाभिमान भन्छ्यौ बनूँ कसोरी म ?
चल्दैन भान्छा मेरो उता ढोगविना ।।

रोपिन्न धानमकै जाउँला खाडीतिर ।
नेता र सत्ता काफी चल्छ लोगविना ।।

सम्झेर त्यस्ता कुरा हरे ! रुन्छ्यौ तिमी ।
मायाको सत्ता चल्छ आउ जोगविना ।।

धादिङ
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x