साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अलकत्रा रोपौँ

Nepal Telecom ad

असारमा अब पनि खेतमा धान रोप्ने हैन ।
दुख गरी खेतका गह्रातिर पानी छोप्ने हैन ।।

गरेजस्तो मात्रै गर्दा छिनभर मैं लाखौं फल्छ ।
सुकुटी र माछा छोडी ठेट्ना मकै टोक्ने हैन ।।

सिमेण्टी र फलामको बैंस पनि असारैमा ।
बिलमात्रै लेखे पुग्छ डराएर खोक्ने होइन ।।

खेतबारी दलाललाई बुझाएर छोड्नु पर्छ ।
कह्रौंती र कोदालीको बिँड अब ठोक्ने हैन ।।

आऊ बूढी सडकमा अलकत्रा रोप्नुपर्छ ।
बिटा फल्छ त्यतैतिर धान मकै बोक्ने हैन ।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x