साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

Nepal Telecom ad

१.
तातो हावा मुलुकमा सधैँभरि चलिरह्यो । height=
सपनाले विपनालाई सधैँभरि छलिरह्यो ।।
व्यक्तिहरू माथि उठे महलहरू माथि उठे 
कठैबरा देश भने विरामी भई ढलिरह्यो ।।{{readmore}}

२.
देश नाङ्गै पार्नेलाई यो चुनावले किच्नु पर्छ ।
विदेशीका भरियालाई विचारले थिच्नुपर्छ ।।
व्यक्तिहरू हारुन् जितून् यी हुन् अब गौण कुरा ।
तपाइँ हाम्रो मतले अब यो देशले जित्नु पर्छ ।।

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x