साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहिलेसम्म ?

Nepal Telecom ad

मान्छेहरू बोकिरहन्छन्
ऊ बोकिइरहन्छ
ह्वाङ्ग भएको जामालाई
घरिघरि छोपिरहन्छ
उत्सर्जन काँधमै गरिदिन्छ
गर्जन काँध मैं गरिरहन्छ
ऊ मात्तिएर उफ्रिन्छ बोक्नेहरू मुसार्छन्
उसका हजार लात्ती सहेर
बोक्नेहरू किचिक्क हाँस्छन्
बस् यही धर्म छ बोक्नेको
यही मर्म छ बोक्नेको
एक्लै सोच्छु कहिलेकाहीँ
म पनि बोक्ने मध्यकै
विचरो नेपाली जनता
ऊ सँधै थाप्लोमा टेक्ने
निर्दयी र पराश्रयी सत्ता ।

काठमाडौं
२०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x