साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झिल्लरी कट्टु

Nepal Telecom ad

मैले फुल पाइन्ट खोजेको थिएँ
उसले पुरानो कट्टु दियो
त्यो पनि काटेर र हिप्पी बनाएर
हिजो त्यसले लाज ढाक्थ्यो
हिजो त्यसले शौन्दर्य दिन्थ्यो
आज उसको हिप खसेको छ
थच्क्क बस्दा ह्वात्तै झर्ने
मैले त सदावहार पाइन्ट खोजेको
उसले त सीबीचमा लगाएर पल्टने
झिल्लरी कट्टु दियो
त्यो पनि हिजोको कट्टुलाई काटेर र
छियाछिया पारेर ।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x