साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किताबकापी पोल

Nepal Telecom ad

पोलपोल विद्यार्थीले किताबकापी पोल ।
किन दुख लेखपढ्को नारा भाषण बोल ।।

नेताजीको झोला बोक्ने मान्छे पनि चाहियो ।
क्याम्पसमै टन्न पिउ मात लाग्ने झोल ।।

गरिवले पढ्लान् त्यहाँ खबरदारी गर ।
क्याम्पसलाई बन्द गर क्यान्टिनमात्र खोल ।।

सिद्धान्त त कसको छ र विद्यायार्थीलाई चाहिने ।
गर्नुपर्छ गुण्डागर्दी गर मोलतोल ।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x