साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुँगुरलाई गाई बनाइने छ !!

Nepal Telecom ad

अब खाइ नखाइ बनाइने छ
सारी च्यातेर टाइ बनाइने छ !!

लिङ्ग भेद यसरी हटाइने छ
दिदीलाई भाइ बनाइने छ !!

मन्दिरमा अझै वली दिन नछोडे
पूजारीलाई कसाइ बनाइने छ !!

जब आची खान छोड्छ तब
सुँगुरलाई गाई बनाइने छ !!

साहित्यमा गुठ उपगुठ बनाएर
आफ्नै नाम हाइ हाइ बनाइने छ !!

उर्लाबारी, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x