साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घोडा हटहट

Nepal Telecom ad

भैली खेल्दा लाको माया देउसिरेमा चट
काठको घोडा हिँड्या होइन भन्दा हटहट
जलपानमा एउटा कुरा रिसोर्टमा अर्कै
टुँडीखेलमा न्यार्रनुर्र सुनियो त चर्कै ।

मान्छे कुरा किन बुझ्छन् भयो खटपट
जनवादी घोडा बस्यो गर्दा हटहट
यो देशलाई म्युजियम बनाउने धोको
जति पानी हाले पनि चुहुन्छ किन डोको ।

जातजात भन्दाभन्दा आफ्नै जात फट
शर्महारा घोडा बस्यो भन्दा हटहट
नाच्न त जानेकै हो आँगन हो टेढो
झर्लाझर्ला जस्तो भयो पहिचानको गेडो ।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x