साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संविधान

Nepal Telecom ad

लेख्न भनी आँटेकै हो संविधान नासो
पहिले पहिले के भनियो अहिले गलापासो ।
युक्रेनको भूत नाच्छ लेख्न सक्नेलाई
जम्बुकाश्मिर, सिक्किम छ देख्न सक्नेलाई ।

नलेखेर आकाश पनि खस्ने हैन क्यारे
लेखे पनि स्वीट्जरल्याण्ड पस्ने हैन क्यारे ।
नलेखेको भन्दै व्यर्थै किन ग¥या शोक
फेरि अर्को चुनावमा देखाउँला झोक ।

हामी जान्छौं विदेशमा उपचार गर्न
विरामी चाहिँ नहोऊ लोक पर्ला यसै मर्न ।
हाम्रो जन्ता भएपछि मान्नु कुरा हाम्रो
धरोधर्म लेख्न भन्दा नलेखेकै राम्रो ।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x