कवि हेमराज पन्तको जन्म २०३३ जेठ २ गते सिलङ्गा, बैतडीमा जन्मिनुभएको हो । स्नातकसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका पन्त हाल कैलाली बस्नुहुन्छ । २०५२ बाटै नेपाली साहित्य लेखनमा प्रवेश गर्नुभएका पन्त शिक्षण सेवामा सम्वद्ध हुनुहुन्छ । फित्कौली अनलाइन मिडिया लगायत थुप्रै पत्रपत्रिकाहरूमा फुटकर रचना प्रकाश गरिरहनु भएका पन्तका केही कृति प्रकाशोन्मुख अवस्थामा रहेका छन् ।
केके भयो के भयो
हेमराज पन्त : काका रेल चढी उखानपुरमा एक्लै सवारी भए । जुत्ता, चप्पल मानले दिनदिनै कोको
पुरा पढ्नुहाेस्परिवेश
हेमराज पन्त : यता देख्छु खाली उता देख्छु रित्तो । जनौली सुनी मख्खमा बस्छ भित्तो ॥
पुरा पढ्नुहाेस्सहरिया काकी
हेमराज पन्त : तिम्रो देख्छु निधारमा चमकता तृष्णा हलक्कै बढी । टीका माथ कलंकको गजबको शृङ्गार
पुरा पढ्नुहाेस्ढेवा महिमा
हेमराज पन्त : ढेवाले अभिमान फल्दछ यहाँ फुल्दैछ आडम्बर । ढेवा साधनमात्र हो बुझ सखे के
पुरा पढ्नुहाेस्विडम्बना
हेमराज पन्त : कुहेत्रो सबै आलु देखिन्न ताजा । छ दुर्गन्ध साह्रै उडी दूर जाजा ॥
पुरा पढ्नुहाेस्

hemr.panta

























