ऋषिराम दुवाडी र शिवकुमारी दुवाडीका सुपुत्र केशव दुवाडी २०२८ असोज २५ गते आँखेटारी धादिङमा जन्मनु भएकाे हाे । दुवाडीले कानुन विषयमा स्नातक गर्नु भएको छ । उहाँ हाल व्यापार व्यवसाय पेशामा संलग्न हुनुहुन्छ । नियमित व्यङ्ग्य लेखन तथा छन्द कविता लेखनमा सक्रिय दुवाडीकाे पहिलाे प्रकाशित रचना ‘खाँचैखाँचो’ व्यङ्ग्य निबन्ध (२०५१, गाेरखापत्र) हाे । दुवाडीका ‘बाल सुलभ व्यवहार’ तथा ‘भूत’ बालकथासङ्ग्रह समेत प्रकाशित छन् ।
नेता हजुर नै हो विजेता
‘उत्तम खेती मध्यम व्यापार भनिन्थ्यो’ तर यथार्थमा ‘सर्वोत्तम राजनीति उत्तम व्यापार र अधम खेती’ हुँदो रहेछ
पुरा पढ्नुहाेस्गठबन्धनको गाँठो !
“कुनै स्वार्थसिद्धिका लागि गरिने आपसी साँठगाँठ” भन्ने गठबन्धनको परिभाषा रहेछ। यो म जस्तो अडबाङ्गे अक्कडो अज्ञानीले
पुरा पढ्नुहाेस्बोक्रेवाद जिन्दावाद
सृष्टिको सबेरैदेखि सर्वव्यापी हुन सफल बोक्रेवाद संसारको सबै वाद भन्दा जहिले पनि एक फडको अगाडि निर्धक्कसँग
पुरा पढ्नुहाेस्सगरमाथामा भ्यू टावर !
हिजो आज भ्यूटावर बनाउन सके राजनीतिमा पावर बढाउन सकिन्छ भन्ने विकासको नयाँ मोडल विकसित भएको छ
पुरा पढ्नुहाेस्खाँचै खाँचो
खाँचो शब्दको आविश्कार कसले गर्यो त्यो त मलाई थाहा छैन । तर खाँचो पीडितहरुमध्ये म पनि
पुरा पढ्नुहाेस्बैदार बाजेको महानगर यात्रा
राणा शासनको अन्तिम चरणमा बफादार बैदार भएर बिर्ता बटुलेका, पञ्चायतका पुजारी भएर पापा पनि पाएका, बहुदल
पुरा पढ्नुहाेस्अंग्रेजीको परीक्षा र मेरो दिमाग
म उच्चकोटीको उच्च ठाउँको उच्च विद्यालयमा उच्च शिक्षा हासिल गर्न आएको उच्च कोटीको बुद्धि निच्च भए
पुरा पढ्नुहाेस्मदिरा पुराण
आदरणीय मदिराप्रमी महामहिमहरू अडकल गीता पाठगर्ने अदृष्टवादी अडकल पच्चुहरूले आँखा चिम्लेर कल्पना गरेका विभिन्न महात्म्यहरू घोकेर
पुरा पढ्नुहाेस्लोकतन्त्र खै देशमा ?
भोका नग्न गरीबको हित भनी सङ्घर्ष भो देशमाहज्जारौंजन मारिए समरमा लोक्तन्त्र खै देशमा ?नेता मन्त्री भए
पुरा पढ्नुहाेस्लोकतन्त्र पुराण
आज संसारका सबै कुराहरू लोकतान्त्रिक हुन थालेका छन् । समाजको प्रत्येक पक्षमा लोकतान्त्रीकरण हुनु लोकतन्त्रका पारखीहरूका
पुरा पढ्नुहाेस्

keshav dueadi



























