लक्ष्मीदेवी र डी.बी. प्रधानका सुपुत्र कृष्ण प्रधान इ.सं १९५६ फरवरी १४ गते दार्जीलिङ, भारतमा भएको हो । नेपाली विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिनुभएका प्रधान अध्यापन तथा पत्रकारिता पेशामा सम्बद्ध हुनुहुन्छ । फित्काैलीमार्फत नियमित व्यङ्ग्य रचना प्रकाशित भइरहेका प्रधानको पहिलो रचना इ.सं. १९७० मा ‘हिमाली’ शीर्षकको कविता प्रकाशित भएको थियो । उहाँको पहिलो कृतिको रूपमा ‘उल्का भ्रामरीमा परेकाे बाडुली’ (१९८२) मुक्तकसङ्ग्रह प्रकाशित भएको थियो । यसैगरी उहाँका ‘आइमाईको रिस’ (१९९२), ‘चारो’ (२००२) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह लगायत दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य प्रधान पत्रिका ‘कानेखुसी’ प्रधान सम्पादक प्रधान ‘सर्वश्रेष्ठ हास्यव्यङ्ग्य एकाङ्की पुरस्कार, १९८२’, ‘स्रष्टा पुरस्कार, १९९७’ गरी सयभन्दा बढी पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित व्यक्तित्व हुनुहुन्छ ।
भालेमुङ्ग्रे नेता र पुच्छरे पत्रकार !
जुन रङको पात वा घाँसमा बस्छ दुरुस्तै सोही रङमा परिणत हुने वा रङ् बदलिने चारवटा खुट्टा
पुरा पढ्नुहाेस्आफू ता महादेव उत्तानु टाङ
नेपाली जाति स्पर्शकातर जाति हो । भिजेको बिरालोजस्तो । बुरुक्-बुरुक् उफ्रिएर थचक्-थचक् बस्न सिपालु । आवेगका
पुरा पढ्नुहाेस्मेरो ऐतिहासिक द्वयचक्रवाहन
मेरो द्वयचक्रवाहन (स्कूटर) को आफ्नो जमानामा जगजगी थियो । चार नम्बर गेयरमा हाँक्दा उबेला बाटा हिँड़्दै
पुरा पढ्नुहाेस्आधुनिक वाणप्रस्थ
श्रीमती दुर्गादेवीको कम्पित चर्को स्वर कोठाभरि गुञ्जिन्छ - औ सुन्यौ ? श्रीमान हजूरले सुनोस् पनि कसरी
पुरा पढ्नुहाेस्मलाई पुरस्कारवैंशले कुत्कुत्याएको कुत्कुत्यायै छ
किशोर वा किशोरीको गालामाल जब शरीरको हर्मोन परिवर्तन हुन्छ त्यति बेला मुहारमा डण्डीफोरै डण्डीफोरको धलिमलि देखिन्छ
पुरा पढ्नुहाेस्साँढ्याको कवित्
ऊ जति स्वतन्त्रको छ र ?भनेकोमान्दैननभनेको मात्र गर्छहेर्दाअजङ्गको जूरो उचाल्छ । हानुलाझैँ गरीतीखा तीखा सिङतेसमाथिसुवर्ण–अक्षरले मोरिएका
पुरा पढ्नुहाेस्नबोल्ने द्यौता
मुण्टो मात्र हल्लाउँथे भगवान् ‘बिष्णु’ कै अबतारमा हुन्थेकुनै क्रिया प्रतिक्रिया दिदैनन् ।महाभूकम्पले क्षत विक्षत भएको देशमादेशाटनमा निस्किएका
पुरा पढ्नुहाेस्

krishna pradhan

























