लक्ष्मीदेवी र डी.बी. प्रधानका सुपुत्र कृष्ण प्रधान इ.सं १९५६ फरवरी १४ गते दार्जीलिङ, भारतमा भएको हो । नेपाली विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिनुभएका प्रधान अध्यापन तथा पत्रकारिता पेशामा सम्बद्ध हुनुहुन्छ । फित्काैलीमार्फत नियमित व्यङ्ग्य रचना प्रकाशित भइरहेका प्रधानको पहिलो रचना इ.सं. १९७० मा ‘हिमाली’ शीर्षकको कविता प्रकाशित भएको थियो । उहाँको पहिलो कृतिको रूपमा ‘उल्का भ्रामरीमा परेकाे बाडुली’ (१९८२) मुक्तकसङ्ग्रह प्रकाशित भएको थियो । यसैगरी उहाँका ‘आइमाईको रिस’ (१९९२), ‘चारो’ (२००२) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह लगायत दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य प्रधान पत्रिका ‘कानेखुसी’ प्रधान सम्पादक प्रधान ‘सर्वश्रेष्ठ हास्यव्यङ्ग्य एकाङ्की पुरस्कार, १९८२’, ‘स्रष्टा पुरस्कार, १९९७’ गरी सयभन्दा बढी पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित व्यक्तित्व हुनुहुन्छ ।
हवाइबालाहरू
हावाजहाजभित्र बसेर उड़्नु मज्जा कि नमज्जा त्यो ता उड़्नेहरूलाई मात्र थाहा छ । कतिवटा हावाजहाजले खानेकुरो
पुरा पढ्नुहाेस्श्रापित सृष्टिटर
भगवानले आफ्नो रगत-पसिना फुर्मास गरेर विराट मेशीन बनाएपछि ब्रह्माद्वारा त्यसको विधिवत् उदघाटन साङ्गे भयो भव्यरूपमा ।
पुरा पढ्नुहाेस्डगी
हामी सासाना छँदा हामी बसेका सिलिगुड़ीमा धेरजसो घरहरू काठका हुन्थे भने प्रायःजसो घरहरू बाँसको चोया वा
पुरा पढ्नुहाेस्डाक्टर
कुनै एकजना प्रख्यात साहित्यकारले महाविद्यावारिधि उपाधि हासिल गरेपछि आफ्नो नामको अगाडि़ डाक्टर लेखी घरको ठूलो फाटकमा
पुरा पढ्नुहाेस्चोरूँ कि लेखुँ…कि के गरूँ ?…हँ !!
नाम चलेका एकजना सम्पादकले नाम चलेको उनको पत्रिकाको निम्ति मलाई एउटा कविता मागेको झण्डै पन्घ्र-बीस दिन
पुरा पढ्नुहाेस्गोर्खे काँध
पाखुरा जोडिएको जोर्नीदेखि गर्दनसम्मको शरीरको भागलाई काँध भनिन्छ । कु्म, स्कन्ध यसका पर्यायवाची शब्दहरू हुन् ।
पुरा पढ्नुहाेस्सुलसुले
सुलसुलेको शब्दकोशीय अर्थ हुन्छ, हाँस-कुखुरा, परेवा, वानर आदिका जीउमा लाग्ने मसिनो र ज्यादा टोक्ने कीरो ।
पुरा पढ्नुहाेस्सल्लाहकार
हिजोआज सङ्घ-संस्था, समारोह समारोह समिति, जन्मशतवार्षिकी आयोजन समिति मात्र होइन साहित्यिक पत्र-पत्रिका वा कुनै संस्थाका मुखपत्रतिर
पुरा पढ्नुहाेस्लात
आमाको गर्भमा छँदा पाँच महिनादेखि नै लात चलाउन सिकेका हौ हामीले । नौ महिनासम्म आमाको पेटका
पुरा पढ्नुहाेस्नेता प्लाजा
उबेलाका राजाहरू भगवानै बराबर थिए । प्रजाहरूको कति ध्यान राख्थे । राजाहरूले एकजना अभिभावककै भूमिका वहन
पुरा पढ्नुहाेस्

krishna pradhan



























