लक्ष्मीदेवी र डी.बी. प्रधानका सुपुत्र कृष्ण प्रधान इ.सं १९५६ फरवरी १४ गते दार्जीलिङ, भारतमा भएको हो । नेपाली विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिनुभएका प्रधान अध्यापन तथा पत्रकारिता पेशामा सम्बद्ध हुनुहुन्छ । फित्काैलीमार्फत नियमित व्यङ्ग्य रचना प्रकाशित भइरहेका प्रधानको पहिलो रचना इ.सं. १९७० मा ‘हिमाली’ शीर्षकको कविता प्रकाशित भएको थियो । उहाँको पहिलो कृतिको रूपमा ‘उल्का भ्रामरीमा परेकाे बाडुली’ (१९८२) मुक्तकसङ्ग्रह प्रकाशित भएको थियो । यसैगरी उहाँका ‘आइमाईको रिस’ (१९९२), ‘चारो’ (२००२) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह लगायत दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य प्रधान पत्रिका ‘कानेखुसी’ प्रधान सम्पादक प्रधान ‘सर्वश्रेष्ठ हास्यव्यङ्ग्य एकाङ्की पुरस्कार, १९८२’, ‘स्रष्टा पुरस्कार, १९९७’ गरी सयभन्दा बढी पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित व्यक्तित्व हुनुहुन्छ ।
डाक्टर र औषधि
अचेलका मानिसहरू निडर छन्, ढीट छन् । बन्दुक, बम, गोला-बारुदसित उसलाई ठ्याम्मै डर लाग्दैन । तर
पुरा पढ्नुहाेस्लन्ट्याक म्यारेज
बिहे-बटुल, मेला-पात, पूजा-आजा, सांस्कृतिक तथा साहित्यिक कार्यक्रममा, जनसभा, जुलुस, मरौ-परौका घरमा राती रुङ्नु जाँदाको समय भेटघाट
पुरा पढ्नुहाेस्मेरो प्याण्टे भुँड़ी
‘भुँड़ी’ नाम शब्द हो । यसको शब्दकोशीय अर्थ हुन्छ, खाएका चीज जम्मै जम्मा हुने र पचाउने
पुरा पढ्नुहाेस्खपालु मान्छे
खरसाङको भाषा विषयक अन्तरक्रिया कार्यक्रममा एकजना विद्यार्थीसित भेट भयो झण्डै झण्डै दस वर्षको अन्तरालमा । कार्यक्रम
पुरा पढ्नुहाेस्‘लभ यू टु कृष !’
मेरो हृदयका राजा, हजूरको चरणस्पर्श गरेँ । अँगालोमा बाँधेर माथचुम्बन गर्नोला । हजूरले मलाई हजूरको गहकिलो
पुरा पढ्नुहाेस्मिस यू गोर्खाल्याण्ड
अपरिचिता गोर्खाल्याण्ड, आरम्भमै क्षमाको भिख माग्छु । तिमीले मलाई राम्ररी चिनेकी छैनौ भनेर अपरिचिता लेखेँ ।
पुरा पढ्नुहाेस्दार्जिलिङ हराएकी सूचना…..
दार्जिलिङमै छु अहिले म । तर दार्जिलिङमै बसेर पनि दार्जिलिङ पाइनँ....भेटिनँ कतै । अहिले म सुपर
पुरा पढ्नुहाेस्आनु
पोहोर-परारको सालभन्दा यो साल नयाँ वर्षको उपलक्ष्यमा मलाई ‘नव वर्षको शुभकामना’ चढ़ाउनेहरूको सङ्ख्या धेरै थियो ।
पुरा पढ्नुहाेस्बड़ो मापाको जीवन यो !
“मलाई दुःखै-दुःख छ; पीरै-पीर छ” कसैले भनेको सुनिँदैन अचेल । भनेको सुनिन्छ बरु “चल्दैछ...जसोतसो ।” कसरी
पुरा पढ्नुहाेस्इस्कुस दार्जिलिङको ज्यान
लहरा वा झाङ बनेर ससानो पबिता वा मेवाको ढाँचाको नाइटो चिरिएको खास गरी छाक टार्ने खाद्यमा
पुरा पढ्नुहाेस्

krishna pradhan


























