लक्ष्मीदेवी र डी.बी. प्रधानका सुपुत्र कृष्ण प्रधान इ.सं १९५६ फरवरी १४ गते दार्जीलिङ, भारतमा भएको हो । नेपाली विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिनुभएका प्रधान अध्यापन तथा पत्रकारिता पेशामा सम्बद्ध हुनुहुन्छ । फित्काैलीमार्फत नियमित व्यङ्ग्य रचना प्रकाशित भइरहेका प्रधानको पहिलो रचना इ.सं. १९७० मा ‘हिमाली’ शीर्षकको कविता प्रकाशित भएको थियो । उहाँको पहिलो कृतिको रूपमा ‘उल्का भ्रामरीमा परेकाे बाडुली’ (१९८२) मुक्तकसङ्ग्रह प्रकाशित भएको थियो । यसैगरी उहाँका ‘आइमाईको रिस’ (१९९२), ‘चारो’ (२००२) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह लगायत दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य प्रधान पत्रिका ‘कानेखुसी’ प्रधान सम्पादक प्रधान ‘सर्वश्रेष्ठ हास्यव्यङ्ग्य एकाङ्की पुरस्कार, १९८२’, ‘स्रष्टा पुरस्कार, १९९७’ गरी सयभन्दा बढी पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित व्यक्तित्व हुनुहुन्छ ।
सबै सिङसाँढ़े : सबै सेँठ
हिजोआज एउटा नयाँ शब्द जताततै सुनिन्छ- “रेसपेक्टेबल सिनियर सिटिजन ।” यसलाई शुद्ध नेपालीमा अनुवाद गर्दा सायद
पुरा पढ्नुहाेस्चिलाउनु ……
चिलाउनुजस्तो महारोग अरू कुनै नहोला । चिलाउनेले नभेटेका मानिस विरलाकोटि पाइएलान् । सबैलाई दिनमा एकपटक न
पुरा पढ्नुहाेस्खुट्टा तान्ने तपाईंहरूलाई सलाम
“दह्याः सुतीक्ष्योना नीचाः परयशोक्ग्निता ।। अशक्क्तास्तस्पदं गन्तुं तातो निन्दं प्रकुर्वते ।।“ - चाणक्य नीतिशास्त्र (१३/१०) (दुर्जन-नीच
पुरा पढ्नुहाेस्चोर
कागले आफ्नै नाम काढ़्छ । म काग होइन र मैले ‘काग... काग...’ भनेर आफ्नो नाउँ काढ्ने
पुरा पढ्नुहाेस्रेडिमे़ड ढेढ़े बालक
‘गाँस छोड़्नु साथ नछोड़्नु’ भन्ने कुरा रुपियाँमा सोह्रै आना सटिक नभए पनि मेरो व्यवहारिक जीवनमा मैले
पुरा पढ्नुहाेस्पुरस्कार लुँड़्याउनेहरू
हिजोआज पुरस्कार पाउने पुरस्कृत अस्रष्टाभन्दा पनि पुरस्कार प्रशिद्ध छ ; पुरस्कारकै जय जय छ यसैकारण कतिपय
पुरा पढ्नुहाेस्…छँदैछु नि !
बड़ो अजब र गजब़को स्वाभाव हुन्छ यी मान्छे नामक दुईखुट्टे जनावरको । एउटै समाजमा बसोबास गरे
पुरा पढ्नुहाेस्चिण्डे
यौवनकालमा मेरो केश यति बाक्लो थियो... मेरो केशमा कैँची चलाउन हजामहरूले दारा नकिटी धर पाउँदैन थिए
पुरा पढ्नुहाेस्नयाँ फास्ट फुड
डाक्टर फ्राइ, इञ्जिनियर कट्लेट, पाइलट चप, हार्डवेयर इञ्जिनियर चप । उपकरण- एकजना वा दुइ सन्तान ।
पुरा पढ्नुहाेस्आइमाई मान्छेले आँटे…
ग्रीसका राजा दारिउस । उनले उनतो राजप्रासादमा भव्य रुपमा भव्य भोजसभा आयोजन गरेका थिए, यस भोजसभालाई
पुरा पढ्नुहाेस्

krishna pradhan



























