साइबर अपराध सम्बन्धी सचेतना सामग्री
लक्ष्मीदेवी र डी.बी. प्रधानका सुपुत्र कृष्ण प्रधान इ.सं १९५६ फरवरी १४ गते दार्जीलिङ, भारतमा भएको हो । नेपाली विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिनुभएका प्रधान अध्यापन तथा पत्रकारिता पेशामा सम्बद्ध हुनुहुन्छ । फित्काैलीमार्फत नियमित व्यङ्ग्य रचना प्रकाशित भइरहेका प्रधानको पहिलो रचना इ.सं. १९७० मा ‘हिमाली’ शीर्षकको कविता प्रकाशित भएको थियो । उहाँको पहिलो कृतिको रूपमा ‘उल्का भ्रामरीमा परेकाे बाडुली’ (१९८२) मुक्तकसङ्ग्रह प्रकाशित भएको थियो । यसैगरी उहाँका ‘आइमाईको रिस’ (१९९२), ‘चारो’ (२००२) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह लगायत दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य प्रधान पत्रिका ‘कानेखुसी’ प्रधान सम्पादक प्रधान ‘सर्वश्रेष्ठ हास्यव्यङ्ग्य एकाङ्की पुरस्कार, १९८२’, ‘स्रष्टा पुरस्कार, १९९७’ गरी सयभन्दा बढी पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित व्यक्तित्व हुनुहुन्छ ।
हास्यव्यङ्ग्य सम्राट भैरव अर्यालप्रति

हास्यव्यङ्ग्य सम्राट भैरव अर्यालप्रति

असोज ५ गते (२१ सेप्टेम्बर)। संसारभरिका तमाम् नेपाली हास्यव्यङ्ग्यकारले स्मरण गर्नुपर्ने दिन- असोज ५ गते -

पुरा पढ्नुहाेस्
बाँझो रहर…

बाँझो रहर…

घर गृहस्थीको काममा श्रीमतीलाई सघाउनु प्रत्येक लोग्ने मानिसको परम कर्तव्य हो भन्ने मेरो दाबी छ ।

पुरा पढ्नुहाेस्
ऐना अघिल्तिर उभिँदा…..

ऐना अघिल्तिर उभिँदा…..

कुनै एकजना बुजुर्गले भनेका थिए, मानिस वृद्ध नभई सुन्दर वा राम्रे हँदैनन् । ऐना सामु उभियो

पुरा पढ्नुहाेस्
खपालु मान्छे

खपालु मान्छे

खरसाङको भाषा विषयक अन्तरक्रिया कार्यक्रममा एकजना विद्यार्थीसित भेट भयो झण्डै झण्डै दस वर्षको अन्तरालमा । कार्यक्रम

पुरा पढ्नुहाेस्
ट्वाकसिङ

ट्वाकसिङ

‘ट्वाकसिङ’ के हो ? कस्तो हुन्छ ? कहाँबाट ‘ट्वाकसिङ’ शब्दको उत्पत्ति भयो ? यसबारेमा कसैलाई थाहा

पुरा पढ्नुहाेस्
सबै सिङसाँढ़े : सबै सेँठ

सबै सिङसाँढ़े : सबै सेँठ

हिजोआज एउटा नयाँ शब्द जताततै सुनिन्छ- “रेसपेक्टेबल सिनियर सिटिजन ।” यसलाई शुद्ध नेपालीमा अनुवाद गर्दा सायद

पुरा पढ्नुहाेस्
चिलाउनु ……

चिलाउनु ……

चिलाउनुजस्तो महारोग अरू कुनै नहोला । चिलाउनेले नभेटेका मानिस विरलाकोटि पाइएलान् । सबैलाई दिनमा एकपटक न

पुरा पढ्नुहाेस्
खुट्टा तान्ने तपाईंहरूलाई सलाम

खुट्टा तान्ने तपाईंहरूलाई सलाम

“दह्याः सुतीक्ष्योना नीचाः परयशोक्ग्निता ।। अशक्क्तास्तस्पदं गन्तुं तातो निन्दं प्रकुर्वते ।।“ - चाणक्य नीतिशास्त्र (१३/१०) (दुर्जन-नीच

पुरा पढ्नुहाेस्
चोर

चोर

कागले आफ्नै नाम काढ़्छ । म काग होइन र मैले ‘काग... काग...’ भनेर आफ्नो नाउँ काढ्ने

पुरा पढ्नुहाेस्
रेडिमे़ड ढेढ़े बालक

रेडिमे़ड ढेढ़े बालक

‘गाँस छोड़्नु साथ नछोड़्नु’ भन्ने कुरा रुपियाँमा सोह्रै आना सटिक नभए पनि मेरो व्यवहारिक जीवनमा मैले

पुरा पढ्नुहाेस्