लक्ष्मीदेवी र डी.बी. प्रधानका सुपुत्र कृष्ण प्रधान इ.सं १९५६ फरवरी १४ गते दार्जीलिङ, भारतमा भएको हो । नेपाली विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिनुभएका प्रधान अध्यापन तथा पत्रकारिता पेशामा सम्बद्ध हुनुहुन्छ । फित्काैलीमार्फत नियमित व्यङ्ग्य रचना प्रकाशित भइरहेका प्रधानको पहिलो रचना इ.सं. १९७० मा ‘हिमाली’ शीर्षकको कविता प्रकाशित भएको थियो । उहाँको पहिलो कृतिको रूपमा ‘उल्का भ्रामरीमा परेकाे बाडुली’ (१९८२) मुक्तकसङ्ग्रह प्रकाशित भएको थियो । यसैगरी उहाँका ‘आइमाईको रिस’ (१९९२), ‘चारो’ (२००२) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह लगायत दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य प्रधान पत्रिका ‘कानेखुसी’ प्रधान सम्पादक प्रधान ‘सर्वश्रेष्ठ हास्यव्यङ्ग्य एकाङ्की पुरस्कार, १९८२’, ‘स्रष्टा पुरस्कार, १९९७’ गरी सयभन्दा बढी पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित व्यक्तित्व हुनुहुन्छ ।
ओयल योर ओन मेसिन
हिजोआज खबरकागत. टिभी च्यानेल वा अनलाइन न्यूज हेर्नु पटक्कै मन लाग्दैन । हत्या, बलात्कार, घाँटीमा पासो,
पुरा पढ्नुहाेस्डरभूत
यो संसारमा नडराउने सायद विरलाकोटि मात्र पाइएलान् । सोझै भन्नु हो भने, हामी सबै नै धेरथोर
पुरा पढ्नुहाेस्अन्तर्राष्ट्रिय हवाई : अड्डा तमाखुको मेरो बट्टा
अन्तर्राष्ट्रिय हवाइ अड्डाबाट मैले उड़्नुपर्ने भयो । विशाल हवाई अड्डा । उस्तै नयाँ मान्छेलाई ता त्यहाँ
पुरा पढ्नुहाेस्यमराज दाज्यूको ‘डाज’ यात्रा
सारा संसार राँटो लाइसकेर यमराज दार्जिलिङ आइपुगेका छन् । हिन्दू धर्मअनुसार यमराज मृत्यु देवता । यमराज
पुरा पढ्नुहाेस्सुलसुले
सुलसुलेको शब्दकोशीय अर्थ हुन्छ, हाँस-कुखुरा, परेवा, वानर आदिका जीउमा लाग्ने मसिनो र ज्यादा टोक्ने कीरो ।
पुरा पढ्नुहाेस्आधुनिक वाणप्रस्थ
श्रीमती दुर्गादेवीको चर्को स्वर कोठाभरि गुञ्जिन्छ -औ सुन्यौ ? औ.... सुनोस् पनि कसरी ? घरै थर्काउने
पुरा पढ्नुहाेस्संवर्द्धना/अभिनन्दनमा खेलाँचीको पौंठाजोरी
अचेल ठूला-बड़ा कुनै पनि महामहिमले सामान्य खोके कि उनलाई संवर्द्धना/अभिनन्दन गर्नेहरूको धुइरो लाग्छ । उबेला संवर्द्धना/अभिनन्दन
पुरा पढ्नुहाेस्‘नो गिफ्ट’ : ‘नो खादा’
अरुको कुरा म जान्दिनँ । म आफ्नै कुरा गरेर मलाई चित्त नपरेको कुरा यहाँ राख्ने धृष्टता
पुरा पढ्नुहाेस्देवलोक संवाद
देवलोकमा राजा इन्द्रले वर्ल्ड हिस्ट्री र पोलिटिकल साइन्स खर्लप्पै निलेपछि देवी-देवतामाझ ‘किन् एण्ड किस्’ नीति प्रयोग
पुरा पढ्नुहाेस्पानीको हाहाकार : जनतालाई मुग्धमार
म दार्जिलिङ आइपुगेको छु । ससुरालीमा । अन्य ज्वाइँहरूले ‘ससुराली’ लाई के ठान्दा हुन् को’नि !
पुरा पढ्नुहाेस्

krishna pradhan




























