साइबर अपराध सम्बन्धी सचेतना सामग्री
लक्ष्मीदेवी र डी.बी. प्रधानका सुपुत्र कृष्ण प्रधान इ.सं १९५६ फरवरी १४ गते दार्जीलिङ, भारतमा भएको हो । नेपाली विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिनुभएका प्रधान अध्यापन तथा पत्रकारिता पेशामा सम्बद्ध हुनुहुन्छ । फित्काैलीमार्फत नियमित व्यङ्ग्य रचना प्रकाशित भइरहेका प्रधानको पहिलो रचना इ.सं. १९७० मा ‘हिमाली’ शीर्षकको कविता प्रकाशित भएको थियो । उहाँको पहिलो कृतिको रूपमा ‘उल्का भ्रामरीमा परेकाे बाडुली’ (१९८२) मुक्तकसङ्ग्रह प्रकाशित भएको थियो । यसैगरी उहाँका ‘आइमाईको रिस’ (१९९२), ‘चारो’ (२००२) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह लगायत दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य प्रधान पत्रिका ‘कानेखुसी’ प्रधान सम्पादक प्रधान ‘सर्वश्रेष्ठ हास्यव्यङ्ग्य एकाङ्की पुरस्कार, १९८२’, ‘स्रष्टा पुरस्कार, १९९७’ गरी सयभन्दा बढी पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित व्यक्तित्व हुनुहुन्छ ।
गुपचुपवाला भैया : उसको लभ लेटरमा

गुपचुपवाला भैया : उसको लभ लेटरमा

स्थान : महाजुलुसको मैदान समय : दिउँसो । माई डियर ड्यान्सवती, भर्खर उसिनेर निकालेको तात्तातो आलुजस्तै

पुरा पढ्नुहाेस्
सुँगुरको लभ लेटर नेतालाई

सुँगुरको लभ लेटर नेतालाई

स्थान : खोरभित्र एकान्तमा समय : मध्यान्ह मेरो हृदयका नेता राजा, घ्वाँतघ्वात.... घ्वाँतघ्वाँत.... घ्वाँतघ्वाँत, घ्वाँक्क... घ्वाँक्क... घ्वाँक्क,

पुरा पढ्नुहाेस्
सम्पादक : उसको लभ लेटरमा

सम्पादक : उसको लभ लेटरमा

मेरो हृदयको सम्पादकीय, फुलपेज विज्ञापनको भाउको माया तिमीलाई । तिम्रो मृगनयनी नयनले प्रणय निवेदन मेल गरेपछि

पुरा पढ्नुहाेस्
वाहन चालक : उसको लभ लेटरमा

वाहन चालक : उसको लभ लेटरमा

सम्पादकीय टिप्पणी : अबदेखि फित्कौली डटकममा अन्तर्राष्ट्रिय व्यङ्ग्यकार कृष्ण प्रधानको व्यङ्ग्यात्मक लभ लेटर नियमित प्रकाशित हुनेछ

पुरा पढ्नुहाेस्
श्रीमती झण्डी घिमिरे

श्रीमती झण्डी घिमिरे

लभ परेर झण्डी घिमिरे प्याक् प्याको परेको छ । आमाले कति भनिन्, जे पनि गर् बाबु

पुरा पढ्नुहाेस्
साथी

साथी

एकसाथ रहने वा सँगै उठबस गर्ने व्यक्तिलाई साथी भनिन्छ । साथीलाई साथी मात्र नभनेर सँगी, सोम,

पुरा पढ्नुहाेस्
निन्दक मित्र चाहियो

निन्दक मित्र चाहियो

अर्काको भएभरको दोष बखान्नेलाई निन्दक भनिन्छ । कुनै व्यक्ति वा वस्तुको खोट देखाउने काम गर्छ निन्दकले

पुरा पढ्नुहाेस्
नासिकागर्जन

नासिकागर्जन

लु भन्नोस् ता कति प्रकारका गर्जन तपाईंले आजसम्म सुन्नुभएको छ ? नेतागर्जन, बाघगर्जन, सिंहगर्जन उत्ताल समुद्रगर्जन,

पुरा पढ्नुहाेस्
‘कृष हराएको सूचना !’

‘कृष हराएको सूचना !’

झण्डै बियालिस दिन जति भो क्यारे फित्कौलीमा देखा नपरेको । एकातिर नरनाथ लुइँटेलजी मुट्ठीभाषमा गनगन गर्‍या

पुरा पढ्नुहाेस्
गिताङ्गे डाँडा बोल्दैछु…

गिताङ्गे डाँडा बोल्दैछु…

गिताङ्गे डाँडाको नाउँ नसुन्ने विरलाकोटि पाइएलान् । टिष्टा-रङ्गीत-बालासनबाट पानी बगेर कहाँ पुगिसक्यो तर म भने जहीँको

पुरा पढ्नुहाेस्