लक्ष्मीदेवी र डी.बी. प्रधानका सुपुत्र कृष्ण प्रधान इ.सं १९५६ फरवरी १४ गते दार्जीलिङ, भारतमा भएको हो । नेपाली विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिनुभएका प्रधान अध्यापन तथा पत्रकारिता पेशामा सम्बद्ध हुनुहुन्छ । फित्काैलीमार्फत नियमित व्यङ्ग्य रचना प्रकाशित भइरहेका प्रधानको पहिलो रचना इ.सं. १९७० मा ‘हिमाली’ शीर्षकको कविता प्रकाशित भएको थियो । उहाँको पहिलो कृतिको रूपमा ‘उल्का भ्रामरीमा परेकाे बाडुली’ (१९८२) मुक्तकसङ्ग्रह प्रकाशित भएको थियो । यसैगरी उहाँका ‘आइमाईको रिस’ (१९९२), ‘चारो’ (२००२) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह लगायत दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य प्रधान पत्रिका ‘कानेखुसी’ प्रधान सम्पादक प्रधान ‘सर्वश्रेष्ठ हास्यव्यङ्ग्य एकाङ्की पुरस्कार, १९८२’, ‘स्रष्टा पुरस्कार, १९९७’ गरी सयभन्दा बढी पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित व्यक्तित्व हुनुहुन्छ ।
पोको एक : हात अनेक !
कृष्ण प्रधान : पात्रहरू : रमेश (अध्यक्ष), श्याम (सचिव) लकडाउन पीडी़तहरू : टेके, राजेन, याङ्जी, तुलसी
पुरा पढ्नुहाेस्हाच्छ्यूँ ! (काव्यात्मक कमेडी)
कृष्ण प्रधान : पात्रहरू – स्मृति झाँक्री काका गजे (झाँक्री काकाको सहयोगी) बाबा दृश्य विववरण –
पुरा पढ्नुहाेस्डङ्कुटी डङ्… डङ्कुटी डङ्… (२)
कृष्ण प्रधान : (प्रस्थान हुन अघि धधङ्बे बड़ाले कुकुरजस्तो अभिनयमा सबैलाई हेर्छ । एकक्षणपछि धधङ्बे बड़ा
पुरा पढ्नुहाेस्डङ्कुटी डङ्… डङ्कुटी डङ्… (१)
कृष्ण प्रधान : नेपाली हास्यव्यङ्ग्यको समग्र अभ्युत्थानमा सरिक फित्कौली डटकमले मुक्तक, गीत, गजल, प्यारोडी, कविता, हँस्यौली-
पुरा पढ्नुहाेस्वाह रे भानुजयन्ती ! हाय रे भानुजयन्ती !!
कृष्ण प्रधान अरु साहित्यकारहरूलाई को’नि तर मलाई भने भानुजयन्ती आयो कि डर लाग्न थाल्छ । डर
पुरा पढ्नुहाेस्भानुभक्तको घुर्की : हनुमानको मुड़्की
कृष्ण प्रधान नेपाली वाङमयका शुक्रतारा भानुभक्त आचार्य (वि.सं. १८७१-वि.सं १९२६)। (सन् १८१४- सन् १८६९) नेपाली भाषा-साहित्यका
पुरा पढ्नुहाेस्कुरामा कुरा चियामा चिउरा
कृष्ण प्रधान : मानिस जत्ति छिप्पिँदै जान्छ उति उतिनै उभित्रका जुकाजस्तै टाँसिएर बसेका स्वाभावहरू पनि छिप्पिँदै
पुरा पढ्नुहाेस्काँध
कृष्ण प्रधान : पाखुरा जोडि़एको जोर्नीदेखि गर्दनसम्मको शरीरको भागलाई काँध भनिन्छ । कु्म, स्कन्ध यसका पर्यायवाची
पुरा पढ्नुहाेस्लभ लेटरमा पार्टीकी रङरुट नेत्री
कृष्ण प्रधान : मेरो हजुर, आज ता जनसभामा भक्कु नाँचेछु कि क्या हो कोनि आठ-अठिङ्गर दुःखेर
पुरा पढ्नुहाेस्लभ लेटरको रिप्लाई : गुपचुपवाला भैयालाई
स्थान : सुनसान कोठा समय : भुकभुके उज्यालो । माई डियर जीपीसिपी भैयाजी, तित्तिरी हालेर बनाएको
पुरा पढ्नुहाेस्

krishna pradhan






























