लक्ष्मीदेवी र डी.बी. प्रधानका सुपुत्र कृष्ण प्रधान इ.सं १९५६ फरवरी १४ गते दार्जीलिङ, भारतमा भएको हो । नेपाली विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिनुभएका प्रधान अध्यापन तथा पत्रकारिता पेशामा सम्बद्ध हुनुहुन्छ । फित्काैलीमार्फत नियमित व्यङ्ग्य रचना प्रकाशित भइरहेका प्रधानको पहिलो रचना इ.सं. १९७० मा ‘हिमाली’ शीर्षकको कविता प्रकाशित भएको थियो । उहाँको पहिलो कृतिको रूपमा ‘उल्का भ्रामरीमा परेकाे बाडुली’ (१९८२) मुक्तकसङ्ग्रह प्रकाशित भएको थियो । यसैगरी उहाँका ‘आइमाईको रिस’ (१९९२), ‘चारो’ (२००२) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह लगायत दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य प्रधान पत्रिका ‘कानेखुसी’ प्रधान सम्पादक प्रधान ‘सर्वश्रेष्ठ हास्यव्यङ्ग्य एकाङ्की पुरस्कार, १९८२’, ‘स्रष्टा पुरस्कार, १९९७’ गरी सयभन्दा बढी पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित व्यक्तित्व हुनुहुन्छ ।
मदिरा काकाकुली
कृष्ण प्रधान : पात्रहरू - घ्याम्पे, नशे, थुप्री, ओसी, डीएसपी । दृश्य विवरण - सोसियल डिस्टेन्सिङलाई
पुरा पढ्नुहाेस्इण्टरनल सेनेटाइजर !!
कृष्ण प्रधान : पात्रहरू - भम्पे, सिद्रे, घने, ड्राइभर, पोक्ची । दृश्य विवरण - मधुशाला खोलिएपछि
पुरा पढ्नुहाेस्के ल्याइदिउँ ?
कृष्ण प्रधान : दृश्य विवरण - बैठक कोठामा मालिक कोल्टे परेर बसिरहेका बेला घरको कुकुर (स्याण्डु)
पुरा पढ्नुहाेस्लकडाउन कोर्ट
कृष्ण प्रधान : दृश्य विवरण - समय : मध्यान्ह । स्थान : लकडाउन कोर्टभित्र मानिसहरू खचाखच
पुरा पढ्नुहाेस्बोक्सी+फोक्सी = महाभाइरस
कृष्ण प्रधान : दृश्य विवरण : समय साँझपख । हुटर बजाउँदै इन्सपेक्शन बङ्लोमा फोक्सी र उनको
पुरा पढ्नुहाेस्फोक्सी
कृष्ण प्रधान : (दृश्य विवरण : स्थान - पुलिस लकअपभित्र कोरोना (फोक्सी)लाई थुनामा पारिएको छ ।
पुरा पढ्नुहाेस्भूलमा मिस्टेक
कृष्ण प्रधान : टोइलेटबाबु आफ्नै धुनमा टोइलेटभित्र कन्दै गाएको सुनिन्छ, ‘हिमाल टाकुरी समाउन देऊ बैनी तिम्रो
पुरा पढ्नुहाेस्कोरोना
कृष्ण प्रधान : (नेपथ्यिका - एउटा राजनैतिक दलका नेताले कोरोनालाई फकाई-फुस्लाई विरोधी नेता र उनकी श्रीमताली
पुरा पढ्नुहाेस्सम्झौता
कृष्ण प्रधान : पात्रहरू - साहेब, प्रेमलाल, मेमसाहेब (राधा) दृश्य विवरण- नेपत्यिका - कुनै एउटा सरकारी
पुरा पढ्नुहाेस्

krishna pradhan





























