लक्ष्मीदेवी र डी.बी. प्रधानका सुपुत्र कृष्ण प्रधान इ.सं १९५६ फरवरी १४ गते दार्जीलिङ, भारतमा भएको हो । नेपाली विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिनुभएका प्रधान अध्यापन तथा पत्रकारिता पेशामा सम्बद्ध हुनुहुन्छ । फित्काैलीमार्फत नियमित व्यङ्ग्य रचना प्रकाशित भइरहेका प्रधानको पहिलो रचना इ.सं. १९७० मा ‘हिमाली’ शीर्षकको कविता प्रकाशित भएको थियो । उहाँको पहिलो कृतिको रूपमा ‘उल्का भ्रामरीमा परेकाे बाडुली’ (१९८२) मुक्तकसङ्ग्रह प्रकाशित भएको थियो । यसैगरी उहाँका ‘आइमाईको रिस’ (१९९२), ‘चारो’ (२००२) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह लगायत दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य प्रधान पत्रिका ‘कानेखुसी’ प्रधान सम्पादक प्रधान ‘सर्वश्रेष्ठ हास्यव्यङ्ग्य एकाङ्की पुरस्कार, १९८२’, ‘स्रष्टा पुरस्कार, १९९७’ गरी सयभन्दा बढी पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित व्यक्तित्व हुनुहुन्छ ।
औँला दिँदा डुँडुलो निल्ने !!!
कृष्ण प्रधान : पात्रहरू - साइँलीदि, मरिचफूल, कमलछी, धुरपाती, गमसफुल, कुशनारायण, मिनास, पञ्चमती, आइतराज, धनलछी, रणमाया,
पुरा पढ्नुहाेस्तेनतेन्तरताइतर
कृष्ण प्रधान : पात्रहरू - भुन्तुक, स्याण्डु, पुकुली, हबुल्ले । दृश्य विवरण - मदिरा पसल ।
पुरा पढ्नुहाेस्कसले सक्ने ?
कृष्ण प्रधान : पात्रहरू -चिबे, हबुल्ले, हामपोक्ची । दृश्य विवरण - साघारण कोठाभित्र दुइ लोग्ने स्वास्नी
पुरा पढ्नुहाेस्कोरोना पिस्तोल
कृष्ण प्रधान : दृश्य विवरण - हातमा थर्मल स्क्यानिङ थर्ममिटर लिएर एकजना भिखारी (राज) को प्रवेशे
पुरा पढ्नुहाेस्भुस्याहालाप
कृष्ण प्रधान : पात्रहरू - राते, चितुवा, पाङरे, पाङरी, काली, टाटे, छिर्के, कान्छी, काली । (दृश्य
पुरा पढ्नुहाेस्देवकोटाको “तिप्लिङ्गी” जातीय जागरणको शङ्खघोष
कृष्ण प्रधान : १. प्राक्कथन : महाकवि लक्ष्मीप्रसाद देवकोटाका खण्डकाव्यहरूको सूची हेर्दा उनका मोठ खण्डकाव्यहरूको सङ्ख्या
पुरा पढ्नुहाेस्बिहेको तिर्सना
कृष्ण प्रधान : पात्रहरू – रोजिता, साँपे, श्याम, गुरुजी । (दृश्य विवरण – साधारण घरको कोठा
पुरा पढ्नुहाेस्अनलाइन टीका…(२)
कृष्ण प्रधान : ध्वनि परिवर्तन (मालश्री गीतको धुन आइरहेछ । बेला बखत पटेका पड़ेकेको आवाज कोठाभित्र
पुरा पढ्नुहाेस्अनलाइन टीका…(१)
कृष्ण प्रधान : पात्रहरू- मणिध्वज (आशाका पति), आशा (मणिध्वजकी पत्नी), गरुड़ध्वज (विदेशमा बस्ने जेठो छोरो), मकरध्वज
पुरा पढ्नुहाेस्ह्याप्पी कोरोना डे
कृष्ण प्रधान : पात्रहरू - पतरकी, जोगिन्द, विन्देश्वर दृश्य विवरण -समय साँझ । रेल स्टेशनको पछिल्तिर
पुरा पढ्नुहाेस्

krishna pradhan


































