मानिस-तिहार
चुल्होमा आगो कहिल्यै नदेखेको, फुच्चेले बुबालाई सोध्यो, बुबा हिजो काग-तिहार भनेर कागको पूजा गरी सक्याइयो ।
पुरा पढ्नुहाेस्टाउको बजारिँदा पाएको तक्मा
भ्यागुतोझैँ बुरुक्क उफ्रिँदै कहिले यो कार्यालय त कहिले त्यो कार्यालय धाएँ। कहिले यसको काँधमा त कहिले
पुरा पढ्नुहाेस्जीत कस्को- गम्छाको
जनतासामु उम्मेदवारलाई बोकी दिने गम्छा, जातीयताको चुनावी खेती जोती दिने गम्छा, जोतिएको खेतमा आत्मविश्वास रोपी दिने
पुरा पढ्नुहाेस्झापामा बारीको मजेदारी
‘धुलाबारी’बाट बसमा चढेको छेउको यात्रीलाई मैले जब सोधें परिचय ? धाराप्रवाह बोल्न थाल्यो, बुबा जन्मेको ‘होक्लाबारी’,
पुरा पढ्नुहाेस्बेमज्जाको – एउटै रोइलो
पार्टीका पद भँजाएर कहिले बसेँ उसको काँधमा कहिले बसेँ यसको साँधमा । दसै औंला घुसारे मालमा
पुरा पढ्नुहाेस्वाह ! गजबको यो लौरो
अयोग्यलाई हरविजोग गराउने लौरो योग्यलाई सुसंजोग जुराउने लौरो । वाह ! गजबको यो लौरो । थच्चिएकालाई
पुरा पढ्नुहाेस्लाटो भएर बस्दाको मज्जा
जता जेसुकै होस्- मेरो के दोष ? मैले खान- लाउन पाउनु पर्छ, पाएको छु, भैगो !
पुरा पढ्नुहाेस्तीन चटनी
चटनी- १ अब बन्द हुनै पर्छ “पार्टी भित्रको गुटबन्दी” -अनुरोधकर्ता- नेपाल गुटबन्दी पार्टी रमिते गुट ।
पुरा पढ्नुहाेस्द्वैध चरित्र
मण्डी ओढेर चण्डी भटभट्याउने ऊ नै, ब्राण्डी चढाई मज्जाले ठण्डी भगाउने पनि ऊ नै । कुरा
पुरा पढ्नुहाेस्तब कविता लेखिन्छ ?
मनका आवेगहरूको प्रवाह, किंचित न गरेर परवाह, बग्न थाल्छ कागतको धरातलमा, हो, तब कविता लेखिन्छ ।
पुरा पढ्नुहाेस्

laxman nebtiya

























