सिन्धुपाल्चोक जिल्लामा वि.सं. २०२३ सालमा जन्मिनु भएका मीनप्रसाद लामिछाने सक्रिय हास्यव्यङ्ग्य स्रष्टा हुनुहुन्छ । हाल हेटौंडा निवासी लामिछाने शिक्षण पेशामा संलग्न हुनुहुन्छ। सिस्नुपानी नेपाल हेटाैडामा आबद्ध लामिछानेकाे ‘मैले जिउन जानिनँ’ (२०७८) नामक हास्यव्यङ्ग्य कविता कृति प्रकाशित भएकाे छ ।
ठुलाघरे काका
ठुलाघरे काका काका नि के भन्नु ‘डाका’हाम्रा स्वाभिमानमाथिसधैं यिनका गिद्धे आँखा ठुलाघरे काका । १ हाम्रा
पुरा पढ्नुहाेस्ईमान्दारिता ?
पुराना प्र.अ.को सरुवा भएर गएपछि केदारनाथ नयाँ प्र.अ.को रुपमा विद्यालयमा आए । शिक्षा कार्यालयमा आफन्त भएकाले
पुरा पढ्नुहाेस्कुरा राष्ट्रियताको
एउटा कुटे जस्तो गर्छ, अर्को रोए जस्तो गर्छौ एउटा घचेटे जस्तो गर्छ, अर्को अलिक पर सर्छौ
पुरा पढ्नुहाेस्केहि फरक पर्दैन
केहि फरक पर्दैन हामीलाईशासकले श्रीपेच लाउन्कि टोपीमा आउन्हामी त केवल रैती न हौँएउटाले बोले पनि मार्छ,अर्कोले
पुरा पढ्नुहाेस्आऊ एउटा सहमति गरौँ
आऊ एउटा सहमति गरौँअलिखित, अमुर्त र अव्यक्ततर विशिष्ट, सशक्त र परिपक्कतिमी मेरो तारिफ गरम तिम्रो गर्छुतिमी
पुरा पढ्नुहाेस्जस्तालाई त्यस्तै
दीपक काठमाडौंको फैन्सी व्यापारी । व्यापारको सिलसिलामा ऊ हङकङ, थाइल्याण्ड आदि देशहरूमा गइरहन्छ । यता उसकी
पुरा पढ्नुहाेस्मेरो गाउँ
मेरो गाउँ यस्तो छराम्रो भन्नु कि नराम्रो खै कस्तो कस्तो छ !गाउँमा पनि अब त,भात, ढिँडो
पुरा पढ्नुहाेस्आऊ एउटा सहमति गरौँ
आऊ एउटा सहमति गरौँअलिखित, अमूर्त र अव्यक्ततर विशिष्ट, सशक्त र परिपक्कतिमी मेरो तारिफ गरम तिम्रो गर्छुतिमी
पुरा पढ्नुहाेस्

minprasad lamichhane























