साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देखेको छु

Nepal Telecom ad

एक पटक सवैको, चलेको देखेको छु
समयले नि रङ्, बद्लेको देखेको छु ।

यी त मेरा आफ्नै, मान्छे भन्छौ तिमी,
आफ्नैले आफ्नालाई, छलेको देखेको छु ।

अग्लो छु भनेर, व्यर्थै गर्व गर्छौ,
मैले धरहरा, ढलेको देखेको छु ।

कतिञ्जेल हाल्छौ, बन्दुकको सिरानी,
मैले फलाम पनि, गलेको देखेको छु ।

झ्याल ढोका थुनेर, विरालो नकुट,
मैले उसको आँखा, बलेको देखेको छु ।

भो नकुद सधैं, पद र पैसाकै पछि,
मैले मान्छे नाङ्गै, जलेको देखेको छु ।

हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x