साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जस्तालाई त्यस्तै

Nepal Telecom ad

दीपक काठमाडौंको फैन्सी व्यापारी । व्यापारको सिलसिलामा ऊ हङकङ, थाइल्याण्ड आदि देशहरूमा गइरहन्छ । यता उसकी श्रीमती मीना उसलाई व्यापारमा सघाउँछे । र,दीपक घरमा नभएको बेला बहिनी गीतालाई साथी बोलाउँछे ।

एक दुई दिन विदेश बसेर फर्कने दीपक यसपटक दुई हप्ता भैसक्दा पनि फर्केको थिएन । फोन गर्दा जतिबेला पनि ‘खरिदारी सकिएको छैन, नहतारियौ न, आइहाल्छु नि !’ मात्र भन्छ । दीपकको व्यवहारले मीनाको मनमा चिसो पस्यो । मीनाले दीपकको साथी गिरीशलाई भेटी । गिरीश मार्फत दीपक थाइल्याण्डमा एउटा विदेशी आइमाईसँग लहसिएको कुरा मीनाले थाहा पाई । अनि उसले त्यसै दिन दीपकलाई एउटा पत्र ईमेल गरी । त्यसको पर्सिपल्ट बिहानै दीपक टुप्लुक्क घरभित्र पस्यो । गीता छक्क परी । के लेखी मीनाले पत्रमा ? त्यत्रो फोन गर्दा नआउने मान्छे !

मीना भान्सामा छिर्ने बितिक्कै गीताले उसको ईमेल खोलेर पत्र हेरी । पत्रमा लेखिएको थियो– “दीपक, मैले बुझेँ तिम्रो समस्या । अब हतार गर्नु पर्दैन, फुर्सदले खरिदारी गरे हुन्छ । हेर, हामी दुवैलाई थाहा छ, व्यापारमा खरिद मात्र हुँदैन, बिक्री पनि हुन्छ । तिमीले खरिद गर्दा मैले बिक्री गरेर सहयोग पु¥याउनु परेन ? म तिम्री श्रीमती सँगसँगै असल व्यापारिक सहयोगी पनि त हुँ । त्यसैले तिमी त्यहाँ जे खरिद गर्दैछौ, मैले त्यो यहाँ बेच्न सुरु गरिसकेँ । अब फुर्सदले आए हुन्छ ।”

हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x