साइबर अपराध सम्बन्धी सचेतना सामग्री
प्रेमबहादुर र विष्णुकुमारी काफ्लेका सुपुत्र नीलहरि काफ्ले २०३७ मङ्सिर २२ गते सिन्धुलीमा जन्मिनुभएको हो । फित्कौलीमा नियमित व्यङ्ग्य रचना प्रेषित गरिरहनु भएका काफ्लेले औपचारिक शिक्षा बिएडसम्म गर्नुभएको छ । व्यापार व्यवसायमा संलग्न काफ्ले हाल काठमाडौं बस्नुहुन्छ । संपर्क : ९८४९३२२७३७ इमेल : kaflenilhari@gmail.com
बकम्फुसे भाँती लाए

बकम्फुसे भाँती लाए

निलहरि काफ्ले : राजा आए रानी आए, स्वर्ग मेरो देश नेता आए तानी खाए, स्वर्ग मेरो

पुरा पढ्नुहाेस्
दशैँ सकिएपछि

दशैँ सकिएपछि

निलहरि काफ्ले : सकियो चाड यो आएर सधैँ झैँ, बोकाई ऋण दशैं रित्तियो गोजी यो खाएर

पुरा पढ्नुहाेस्
आउली कान्छी

आउली कान्छी

नीलहरि काफ्ले : पख यो दशैँमा मेरैतिर आउली कान्छी उध्याएर दाँतहरू साँप्रा खुट्टी खाउली कान्छी ।

पुरा पढ्नुहाेस्
टौवा थमाएर

टौवा थमाएर

नीलहरि काफ्ले : चौकीदार बसेकै हौ टौवा थमाएर बुख्याँचा पो भएछौ त टेको समाएर । जोगाउँछु

पुरा पढ्नुहाेस्
सधैं दिउँसै राति ओहो !

सधैं दिउँसै राति ओहो !

निलहरि काफ्ले : अग्ला होचा लामा छोटा अनगिन्ती हात्ती ओहो ! तन्काएर सुँड उस्तै खाने रैछन्

पुरा पढ्नुहाेस्
भट्टी बैठक

भट्टी बैठक

नीलहरि काफ्ले  : आओ साथी आज एक पेग लगाउँ नपिएको धेरै भयो दुई चार प्याला रित्याउँ

पुरा पढ्नुहाेस्
तिम्रो मति फिरोस्

तिम्रो मति फिरोस्

निलहरि काफ्ले : ओहो ! नेताजी कता ? धेरै समयपछि पो देखियौ त ख्याउटे थियौ गजधम्मै

पुरा पढ्नुहाेस्
‘तँ’ र ‘तँ’हरू

‘तँ’ र ‘तँ’हरू

निलहरि काफ्ले : गन्न नसकिने छोटे राजाहरू, भन्न नसकिने बेथितिहरू, उन्मुक्ति खातिर जनता जाग्न थालेकै हुन्

पुरा पढ्नुहाेस्