साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सधैं दिउँसै राति ओहो !

कहाँ जाऊँ टिक्नु छैन थिचोमिचो सास्ती यस्को निधारमा टाँसी आउँछ राजनेताको पाती ओहो !

Nepal Telecom ad

निलहरि काफ्ले :

अग्ला होचा लामा छोटा अनगिन्ती हात्ती ओहो !
तन्काएर सुँड उस्तै खाने रैछन् साथी ओहो !

दाना खाना जति दियो नभरिने पेट कस्तो
फुट्छ होला अकालमा ढल्छ जमिनमाथि ओहो !

रिस उठे स्वा स्वा गर्दै भत्काएर बासहरू
आहारको लोभी रैछ दिएपछि जाती ओहो !

सबै भन्थे उसलाई जनावर हुन्छ सोझो
झुक्याएर हैरान कठै, सधैं दिउँसै राति ओहो !

कहाँ जाऊँ टिक्नु छैन थिचोमिचो सास्ती यस्को
निधारमा टाँसी आउँछ राजनेताको पाती ओहो !

०००
सिन्धुली
हाल – काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुर

लाहुर

नीलहरि काफ्ले
पर्दा लगाउँदैछन !!

पर्दा लगाउँदैछन !!

नीलहरि काफ्ले
लाउँछु भन्छन् !

लाउँछु भन्छन् !

नीलहरि काफ्ले
सुनकै कुम्लो बोकेर

सुनकै कुम्लो बोकेर

नीलहरि काफ्ले
के पीर भो र ?

के पीर भो र...

नीलहरि काफ्ले
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

नीलहरि काफ्ले
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x