साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टौवा थमाएर

उल्कापात मच्चिएछौ पुग्छु टाढासम्म दोबाटोमै अलमल हैकम जमाएर ।

Nepal Telecom ad

नीलहरि काफ्ले :

चौकीदार बसेकै हौ टौवा थमाएर
बुख्याँचा पो भएछौ त टेको समाएर ।

जोगाउँछु घरबारी उर्दी तिम्रो आहा
बसाईं नै गएछौ त खुट्टा कमाएर ।

हावाहुरी चलेपछि कम्पन् थरथर
छिमेकीको शरणमा भेटी थमाएर ।

उल्कापात मच्चिएछौ पुग्छु टाढासम्म
दोबाटोमै अलमल हैकम जमाएर ।

चौकीदार बसेकै हौ टौवा थमाएर
बुख्याँचा पो भएछौ त टेको समाएर ।

०००
सिन्धुली
हालः काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुर

लाहुर

नीलहरि काफ्ले
पर्दा लगाउँदैछन !!

पर्दा लगाउँदैछन !!

नीलहरि काफ्ले
लाउँछु भन्छन् !

लाउँछु भन्छन् !

नीलहरि काफ्ले
सुनकै कुम्लो बोकेर

सुनकै कुम्लो बोकेर

नीलहरि काफ्ले
के पीर भो र ?

के पीर भो र...

नीलहरि काफ्ले
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

नीलहरि काफ्ले
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x