नुवाकोटमा २०१८ सालमा जन्मनु भएका राजेन्द्रप्रसाद अधिकारी कला अधिकारी र केदारप्रसाद अधिकारीका सुपुत्र हुनुहुन्छ । अधिकारी फित्कौली डटकममा नियमित व्यङ्ग्य कविता लेखनमा सक्रिय स्रष्टा हुनुहुन्छ । निर्माण आयोजना व्यवस्थापन अन्तर्गत विद्यावारिधि गर्नुभएका अधिकारी हाल चण्डोल, काठमाडौं बस्नुहुन्छ । ‘खै के हाँस्नु र ?’ (२०३८) नामकको कृति प्रकाशनसँगै साहित्यिक यात्रामा प्रवेश गर्नुभएका अधिकारीका संयुक्त तथा एकल गरी आधा दर्जन कृतिहरू प्रकाशित छन् । सम्पर्क नं. : ९८५१०३८७८४ इमेल : adhikari_rajendra@outlook.com
काका र काकाहरू
राजेन्द्रप्रसाद अधिकारी : राजनीतिमा होमिएर, ठूला नेताहरुको नजिक भएकोले भारतीय छात्रवृत्तिको कोटामा छोरालाई इञ्जिनियरिङ पढाए काकाले
पुरा पढ्नुहाेस्किसान र सरकार
राजेन्द्रप्रसाद अधिकारी : किसान भन्छ– हामीले दूध सरकारी संस्थानलाई बेच्यौँ उसले विगत तीन महिनादेखि भुक्तानी दिएको
पुरा पढ्नुहाेस्कुकुर, पर्खाल र म : एक जीवन
राजेन्द्रप्रसाद अधिकारी देशमा आएको राजनैतिक परिवर्तनपछि आफ्नो जीवनमा पनि केही परिवर्तन त अवश्य नै आउने छ
पुरा पढ्नुहाेस्पदक
पोहोरसम्म विरोध गरकै हो विना आधार आफ्नाहरूलाई दिन्छन् भनेकै हो यसपाली त हतार हतार दौरा सुरुवाल
पुरा पढ्नुहाेस्

rajendra p. adhikari

























