नुवाकोटमा २०१८ सालमा जन्मनु भएका राजेन्द्रप्रसाद अधिकारी कला अधिकारी र केदारप्रसाद अधिकारीका सुपुत्र हुनुहुन्छ । अधिकारी फित्कौली डटकममा नियमित व्यङ्ग्य कविता लेखनमा सक्रिय स्रष्टा हुनुहुन्छ । निर्माण आयोजना व्यवस्थापन अन्तर्गत विद्यावारिधि गर्नुभएका अधिकारी हाल चण्डोल, काठमाडौं बस्नुहुन्छ । ‘खै के हाँस्नु र ?’ (२०३८) नामकको कृति प्रकाशनसँगै साहित्यिक यात्रामा प्रवेश गर्नुभएका अधिकारीका संयुक्त तथा एकल गरी आधा दर्जन कृतिहरू प्रकाशित छन् । सम्पर्क नं. : ९८५१०३८७८४ इमेल : adhikari_rajendra@outlook.com
पत्याउनुस् न, हो भन्या
राजेन्द्रप्रसाद अधिकारी : सिद्धान्तसँग पानी बाराबार छ आजकाल आदर्शसँग भेट नभएको त कति भो कति यही
पुरा पढ्नुहाेस्बराबर
राजेन्द्रप्रसाद अधिकारी : सबै बराबर हुन् त्यसैले हामी बराबर सत्ता र शक्तिकै नजिक छौँ जसरी तिमीहरू
पुरा पढ्नुहाेस्काग, सारु र ढाडे बिरालाहरू
राजेन्द्रप्रसाद अधिकारी : सुकेको जीर्ण रुखको हाँगामा बसेर फगत् कर्कश आवाजमा कराइरहेछन् र विष्ट्याइरहेछन् रुख तलको
पुरा पढ्नुहाेस्छेपारोको कथा
राजेन्द्रप्रसाद अधिकारी : आफ्नो घर नभएको छेपारो जब रात पर्छ र चिसोले सताउन थाल्छ अनि सम्झन
पुरा पढ्नुहाेस्कविजी ! खै त नैतिकता ?
राजेन्द्रप्रसाद अधिकारी : जुनबेला तपाईं खोलाको पानीले जस्तै समुद्र खोज्दै हुनुहुन्थ्यो हामीले तपाईंलाई बीचैबाट बाफलाई जस्तै
पुरा पढ्नुहाेस्फेरिँदैनन् छेपाराहरू
राजेन्द्रप्रसाद अधिकारी : मात्र गठबन्धनका पात्रहरू फेरिएका हुन् गठबन्धन त उस्तै र उत्तिकै अझ, झन् बढी
पुरा पढ्नुहाेस्सामन्त र शकुनिको पासा
राजेन्द्रप्रसाद अधिकारी : कुनै यस्तो देश छ जहाँ सरकार छ सरकार चलाउने पार्टी छ पार्टीभित्र शीर्ष
पुरा पढ्नुहाेस्यो राजनीति, खै के राजनीति !
राजेन्द्रप्रसाद अधिकारी : मर्दामर्दै भेन्टिलेटरमा राखेर कसैले कृत्रिम सास चलाइदिएको, सियोले घोची घोची कसैले बाँचेको आस
पुरा पढ्नुहाेस्सोम शर्मा, निरो र बेसरम शासक
राजेन्द्रप्रसाद अधिकारी : सफा दौरा सुरुवालमा सजिएका देशका प्रधानमन्त्रीले दुबई पुगेर, “कोप-२८” मा जलवायु परिवर्तनसँग जुध्न
पुरा पढ्नुहाेस्कृत्रिम बौद्धिकताको युगमा म अझै बुख्याँचाहरू बीच बाँचिरहेको छु
राजेन्द्रप्रसाद अधिकारी : चाहे कानुनले बनाइदिएको होस् वा किसानले बुख्याँचाहरूसँग बुद्धि र विवेक हुँदैन बुख्याँचाले पसिना,
पुरा पढ्नुहाेस्

rajendra p. adhikari

























