साइबर अपराध सम्बन्धी सचेतना सामग्री
मनोधरादेवी र हरिप्रसाद खकुरेलका सुपुत्र रमेश खकुरेल वि.सं. १९९९ असोज २२ गते गणबहाल, काठमाडौंमा जन्मिनुभएको हो । बिएस्सी, बीएसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका खकुरेल निजामती सेवाबाट निवृत्त हुनुभएकाे हाे । २००७ सालमा ‘यौटा ठूलो वनमहाँ’ शीर्षकको कविता प्रकाशन गरेर नेपाली साहित्यमा प्रवेश गर्नुभएका खकुरेलको पहिलो प्रकाशित कृतिको रूपमा ‘सङ्क्षिप्त भौतिकी’ (२०२५) प्रकाशित भयो । यसैगरी उहाँका ‘अङ्गालो’ कवितासङ्ग्रह (२०२६), ‘सरिता नानी’ महाकाव्य (२०४९), ‘बहिनीलाई सन्देश’ (२०५३) लगायत काव्यकृतिहरू प्रकाशित छन् । बृहत् कविता प्रतियोगिता २०१७ मा स्वर्ण पदक, शहीद कविता गोष्ठी (२०४०) मा प्रथम, धरणीधर पुरस्कार (२०५१) लगायत दर्जनौँ पुरस्कार तथा सम्मानबाट पुरस्कृत, छन्दशिल्पी व्यक्तित्व हुनुहुन्छ । सम्पर्क : ४४२०६५०, ४४१२७११
ओल

ओल

बजारमा तरकारी खोजें पाएँ यौटा ओलतारिफ गर्दै मदिसे बोल्यो यो छ असाध्य अमोल।।तारी खाऊ अचार खाऊ

पुरा पढ्नुहाेस्
राजनीति लाजनीति

राजनीति लाजनीति

साथी थियौं शिशु हुँदाहुँदिदेखिका नैविद्यालयै पनि गयौं अनि साथमा नैमिल्दा थिए घर दुई परिवार एकमायाँ दया

पुरा पढ्नुहाेस्
भैंचालोको श्राद्ध छ रे

भैंचालोको श्राद्ध छ रे

भैचालोले गर्नु र्गयोधेरै घरमा पिर्नु र्पियोमहल ढलाई धुलो र्छयोपाल छहारी बस्नु पर्यो ।। हेर्दा हेर्दै बस्तु

पुरा पढ्नुहाेस्
मान्छे र घैंटो

मान्छे र घैंटो

मान्छेका साथ घैंटो तुलित जब भयो एउटै भान हुन्छआधा घैंटो छचल्की छल र छल गरी चञ्चले

पुरा पढ्नुहाेस्
होली गीत

होली गीत

(राग काफीमा) आयो रे आयो आयो आयो रे होलीढङ्ग पुगे रङ्ग छ,... ना–नी, ह ह ह

पुरा पढ्नुहाेस्
परिहासामाला– ४

परिहासामाला– ४

वानर घरमा पस्ता, भँडार जिम्मा लगाउने गर्नूनेताजी घर आए, सिरीखुरी नै दिएर पनि बच्नू ।। फुसु

पुरा पढ्नुहाेस्
म

आफै बनाइएको अलङ्घ्य पर्खालकोचक्रव्यूह झैं परिधिभित्रआफै गढिएका वाध्यताहरूकोहतकडीमा जेलिएरकैदी भएको यौटा म । राम्रो म को

पुरा पढ्नुहाेस्
ढोडको कथा

ढोडको कथा

भाँचियो मकै अन्न भित्रियो ढोडको भने काम सिद्धियोभन्दछन् धनी यो उखल्नु छफेरि खप्खपी खेत रोप्नु छ

पुरा पढ्नुहाेस्
दिल्लीमा सिल्ली

दिल्लीमा सिल्ली

झिल्लीका साथ सिल्ली मनखत चुलिँदा दौडियो झट्ट दिल्लीगर्दै साष्टांग सेवा धुरु र धुरु रुँदै भन्न लाग्यो

पुरा पढ्नुहाेस्
आनन्दको फकीरी

आनन्दको फकीरी

खल्ती भएर के भो पैसा जहाँ हुँदैनपैसा जहाँ हुँदैनन् ऐसा त्यहाँ हुँदैन ।। मेरो छ एक

पुरा पढ्नुहाेस्