मनोधरादेवी र हरिप्रसाद खकुरेलका सुपुत्र रमेश खकुरेल वि.सं. १९९९ असोज २२ गते गणबहाल, काठमाडौंमा जन्मिनुभएको हो । बिएस्सी, बीएसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका खकुरेल निजामती सेवाबाट निवृत्त हुनुभएकाे हाे । २००७ सालमा ‘यौटा ठूलो वनमहाँ’ शीर्षकको कविता प्रकाशन गरेर नेपाली साहित्यमा प्रवेश गर्नुभएका खकुरेलको पहिलो प्रकाशित कृतिको रूपमा ‘सङ्क्षिप्त भौतिकी’ (२०२५) प्रकाशित भयो । यसैगरी उहाँका ‘अङ्गालो’ कवितासङ्ग्रह (२०२६), ‘सरिता नानी’ महाकाव्य (२०४९), ‘बहिनीलाई सन्देश’ (२०५३) लगायत काव्यकृतिहरू प्रकाशित छन् । बृहत् कविता प्रतियोगिता २०१७ मा स्वर्ण पदक, शहीद कविता गोष्ठी (२०४०) मा प्रथम, धरणीधर पुरस्कार (२०५१) लगायत दर्जनौँ पुरस्कार तथा सम्मानबाट पुरस्कृत, छन्दशिल्पी व्यक्तित्व हुनुहुन्छ । सम्पर्क : ४४२०६५०, ४४१२७११
टीचर
टि ई ए टी टी माने चियादूध नपाए सादै गर्चीनी नभए खल्लै गर्केही नजुरे टीचयी हाम्रा
पुरा पढ्नुहाेस्भाग् बूढी भाग !!
यौटा स्यालले कतै खसेको यौटा रद्दी कागत भेटेछ । उसले स्यालनीलाई भनेछ– “बुझिस् बूढी, मैले यो
पुरा पढ्नुहाेस्पागल हो एक होऔँ
गोविन्द मानिए आज बौलाहा लोकमानलेउपचार हुने होला ठोकुवाकै प्रकारले ।। हाम्रो पालो आउनेछ अवश्य पनि कुर्छु
पुरा पढ्नुहाेस्मित्र भनुँ कि दुश्मन !
म नलेखी बस्न सक्तिन रहेछु । कुनै आर्थिक उपलव्धि होस् नहोस् कसैले सुनोस् नसुनोस् पढोस् नपढोस्
पुरा पढ्नुहाेस्आयो ऊँट बजार
आयो ऊँट बजार, आ हा क्या राम्रोदौडे हेर्न हजार, आ हा क्या राम्रोभन्छन् क्या अनुहार, आ
पुरा पढ्नुहाेस्खै त मेरो बिलो ?
चाहियो चाहियो दे मलाई पनिमात्र तैं लुट्न बस्ने र बन्ने धनीहैन ता ढालुँला वास तेरो खनीजोड्न
पुरा पढ्नुहाेस्अखाद्य सब्जी
जाँदै थिएँ म पथमाथि चढेर गाडीआश्चर्यले खचित दृश्य थियो अगाडिढाकेर मार्ग सकलै असरल्ल पारीसब्जी छरेछ कसले
पुरा पढ्नुहाेस्बिर्सन्न
गरीबी मास्नका लागि चलेको पाउ बिर्सन्नधनी बन्दै खुदै तिम्रो बढेको भाउ बिर्सन्न ।। लुट्यौ काट्यौ पिट्यौ
पुरा पढ्नुहाेस्किताबपसले
अर्काको शिरमा गीर खेली मोटाउने मनभए मेरा कुरा मान किताबपसले बन ।। छाप्नेले बेच्न सक्तैन पसलै
पुरा पढ्नुहाेस्सजिलो उपाय
अड्डा अदालतहरू किन चाहिए रनेताहरूसित मिले डर के भयो रजस्तै कुकर्म गर तर रत्ति डरै नमानपार्टी
पुरा पढ्नुहाेस्

ramesh khakurel

























