साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आयो ऊँट बजार

Nepal Telecom ad

आयो ऊँट बजार, आ हा क्या राम्रो
दौडे हेर्न हजार, आ हा क्या राम्रो
भन्छन् क्या अनुहार, आ हा क्या राम्रो
काँडाको आहार, आ हा क्या राम्रो ।

जाने पूर्व छ हेर्दछ पश्चिम
खूब बुझेझैं आँखा झिम्झिम
लामो घाँटी छोटा कान
खुट्टा हेर्दा चार, आ हा क्या राम्रो ।

अगाडि जाँदा दाँतले टोक्छ
पछाडि जाँदा लातले ठोक्छ
लाठो हाने निहुरी ढोग्छ
क्या मिल्दो व्यवहार, आ हा क्या राम्रो ।

हेर्दा सोझो लाटो लाटो
खाने वेला निकै छ बाठो
एकै दिन हप्ताको साटो
नबुझेझैं लाचार, आ हा क्या राम्रो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x