साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै त मेरो बिलो ?

Nepal Telecom ad

चाहियो चाहियो दे मलाई पनि
मात्र तैं लुट्न बस्ने र बन्ने धनी
हैन ता ढालुँला वास तेरो खनी
जोड्न दे है मलाई सयौं रोपनी ।।

भागबण्डा गरिस् त्यो त ठीकै थियो
हो चलेकै कुरो आज उस्तै भयो
के गरी भाग मेरो उतै पोखियो
लौ बता नत्र ता वीर यो जोसियो ।।

झट्ट ले है लगा भाग मेरो बिलो
नत्र पार्नेछु गोदी यहीं थिल्थिलो
छैन हड्डी यहाँ तान्दछस् तैं फिलो
टन्कियो है यहाँ फुट्न आँट्यो पिलो ।।

स्याल भै बाघको ठाउँ ढाकी बसिस्
के भनी यो सिनो लोभ यस्तो गरिस्
छोडिदे जा उता भन्छु खै के बुझिस्
जान्न भन्छस् भने खस्नुसम्मै खसिस् ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
0
Would love your thoughts, please comment.x
()
x