साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिहासामाला– ४

Nepal Telecom ad

वानर घरमा पस्ता, भँडार जिम्मा लगाउने गर्नू
नेताजी घर आए, सिरीखुरी नै दिएर पनि बच्नू ।।

फुसु फुसु मात्रै गर्ने, पानी नझरे पनि मीटर चल्ने
हाम्रो राम्रो धारा, सङ्ग्रहालय लगेर राख्नु पर्ने ।।

नाम भने वैरागी, तर मानिस छन् अति नै अनुरागी
पहिले कविता लेख्थे, हाल कविताबाट हिंड्छन् भागी ।।

झर्ला खाँला भन्दै, भरजीवन साँढेका पछि लागे
झर्यो त गोबर मात्रै, दिक्क भएछन् अनि घरतिर भागे ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x