साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैंचालोको श्राद्ध छ रे

Nepal Telecom ad

भैचालोले गर्नु र्गयो
धेरै घरमा पिर्नु र्पियो
महल ढलाई धुलो र्छयो
पाल छहारी बस्नु पर्यो ।।

हेर्दा हेर्दै बस्तु मरे
पुरिई मान्छे अगति परे
हाँडा भाँडा सब पुरिए
अन्न अनाज यसै छरिए ।।

कोहोलोको राज चल्यो
दोहोलो भो भोक बल्यो
विधिले किन यस्तरी छल्यो
कुन विषको तरु आज फल्यो ।।

मर्नेले ता सुख भेटे
दुख खेप्ने भावी मेटे
बाँच्नेको भो हाहाकार
छैन कुनै पनि पारावार ।।

दाताले जो दान दिए
बाठाले त्यो सबै लिए
टुलुटुलु हेर्ने मात्र छ काम
आयो दाम न पायौं माम ।।

आज वार्षिकी श्राद्ध छ रे
धूमधामको भोज छ रे
बिजुली शर्बत बग्दछ रे
ठूलै मेला लाग्दछ रे ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x