ग्यास्टिक भयो देशलाई
ग्यास्टिक भयो देशलाईन आची खुल्छन वायु उड्छछिन छिनमाज्वरो बढ्छलौ न...बिरेनून ख्वाई देउनमरिच पनि ख्वाई देउनसिटामोल त
पुरा पढ्नुहाेस्कलियुगको राजनीति
चिना नबनाईकन कर्मकाण्ड जुराई दिनेराजनीतिको खुबी हुन्छआश्वासनको खेतिबाडीगर्दा गर्दै बुढो हुन्छ । सिधासादा जनतासँगगहिरो नाता गाँसि
पुरा पढ्नुहाेस्राजनीतिक पराकम्पन
भूकम्पको पराकम्पन भन्दाराजनीतिको पराकम्पन दरोदुबै आफै टुक्रिएर काप्छन्अरूलाई चोट पुर्याउछन्खित्का छोडेर हाँस्छन् अनि फूर्ति लाउँछन्देख्यौ ?हामीले
पुरा पढ्नुहाेस्एउटा कथा
जति भने पनिजति लेखे पनिरित्तिएनखोई कहाँ पोखुँ ?मनको चित्रकलमले कोरे पनिकुचीले पोते पनिदेखिएनखोई कहाँ खोजुँ ?विजयी
पुरा पढ्नुहाेस्दुई ठोकान
१.स्वार्थ कति बलियो स्वार्थघुक्र्याउनलाई पनि धम्क्याउनलाई पनिथर्काउनलाई पनिफुट्नलाई पनिजुट्नलाई पनिसर्लक्कै टाँसिनेवैज्ञानिक युगकोराजनीति भित्रकोवैज्ञानिक स्वार्थ । २.
पुरा पढ्नुहाेस्गुम्सियो संविधान
फुटबल भित्र हावा भर्दासंविधान हुलेछन्फुटबल फुटाई संविधान झिक्नसहमति खोजेछन्सहमति भन्दै ढुकुटी सोहर्नपेनाल्टी रोजेछन्पेनाल्टी हान्न तम्सिनेलेखुट्टा नै
पुरा पढ्नुहाेस्देशको गरिमा
सेवकको परिचयतुहाउने नालायकहरूजताततै पासा फाल्दैछन्बाँकी, अछुतो कुनै अड्डै छैनजुका बनेर पनि चुसेका छन्गोमन बनेर पनि डसेका
पुरा पढ्नुहाेस्तिन दनक
१. राजनीतिक उद्योगमाकर लाग्दैनभ्याट लाग्दैनत्यसैले होलादण्डित हुँदैनसुविधाको नाममाछल्न पाईन्छलुट्न पाईन्छ त्यसैले होलामालामाल बनिन्छसेवाको नाममाभोट पाईन्छ नोट
पुरा पढ्नुहाेस्

श्याम_सापकोटा
























