औंशीको रातलाई
सोचेर मात्र के हुन्थ्यो र ?व्यवहारमा पो मिल्नु पर्यो !समयको साथ नपाएसम्मकोसिसमै पाईला चाल्नु पर्यो !!
पुरा पढ्नुहाेस्मान्छे चिन्न
धेरै जसो दाउनै हेर्छन्मौका, चौका पर्खेर वल्लो पल्लो बिचकोछानिछानी तौलेर । मोटो खसि देखे भनेह्याकुल्लो नै
पुरा पढ्नुहाेस्अनुभूति
सुनेको थिएँभोगेँ पनि !अवसरका पारखीलाईसमयसँगै चिनेँ पनि !अवशेष कतै विष मानिछुँदै नछोई त्यागेँ पनि !!कुनै दिन
पुरा पढ्नुहाेस्सबैलाई चिनियो
केहि दायित्व रहञ्जेल सहनै पर्ला !चुक्ता भएपछि सोच्नु पर्ला !अवसरको नाता न हो जिन्दगीचिनेपछि पन्छनु पर्ला
पुरा पढ्नुहाेस्ए… साथी !
अब आउने दिनहरूमामनको कुरा बिसाउँलाघात गर्ने मान्छेलाईदुष्टै भनि चिनाउँला । पछि अघि हुन्छन सबैदिन रात भए
पुरा पढ्नुहाेस्मण्डले
हिजोका मण्डलेहरू साह्रै टाठा !कसैलाई गन्दै नगन्ने,अगाडि तारिफ गर्ने,पछाडि ओस्याई दिने । तिनैका चेलाहरू आज साह्रै
पुरा पढ्नुहाेस्रोकिएन क्रान्ति !!
लोभी बढेपापी बढेदुष्ट बढेबढेन त्यागी !कुरा बढेचिन्ता बढेठगी बढेबढेन शान्ति !फटाहा बढेचुसाहा बढेब्रह्मलूट गरेरोकिएन भ्रान्ति !इमान
पुरा पढ्नुहाेस्बुद्धि फिराऊ बेलैमा
दक्षिणी ब्वाँसो,र्याल चुहाउँछ ।हाम्रो सीमा,चिथोर्न थाल्दछ ।कहिले,सुमसुम्याउँछ ।कहिले,घाँटी रेट्दछ ।बर्षाउदै कहिले,सपना बाँड्दछ ।पानी र जवानीको,कथा वाच्दछ
पुरा पढ्नुहाेस्कुरामा कुरा
उसको चाहना थियो उसकै भान्छामा भात पाकोस् !तरकारी उसैले काटिदिएको होस् !अचारमा नून पनि उसैले छुट्टयाएको
पुरा पढ्नुहाेस्नाकाबन्दी
दुधको साक्षी बिरालोम्याउ म्याउ गर्दै आएथ्यो ।तिनै जिल्ला नाँचेरमुसो थुत्छु भन्दैथ्यो । दसै लागेछ त्यसलाईनंग्रा सबै
पुरा पढ्नुहाेस्

श्याम_सापकोटा
























