साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरामा कुरा

Nepal Telecom ad

उसको चाहना थियो
उसकै भान्छामा भात पाकोस् !
तरकारी उसैले काटिदिएको होस् !
अचारमा नून पनि उसैले छुट्टयाएको परोस् !
तर, उसको चाहना तुहियो ।

आँगनमा टहल्दा टहल्दै उसले सुन्यो
बनभात खाएर पो नाँच्दै छन् रे !
जेठो, माहिलो, साँहिलो हाँस्दै छन् रे !
एक छिन, ऊ तिलमिलायो
झट्ट दूतलाई अह्रायो
दूत वायु बेगमा त्यहाँ पुग्यो
जसलाई खबरदारी गर्न खोज्यो,
उल्टै आफै नाजवाफ बन्यो
कुबेलामा आएछ उ फर्क्यो
आफ्नै प्रभुको चरणमा ।

ईति बृतान्त सुनि प्रभु रन्थनियो ।
जगायो मसान
नन्दी, भृङ्गीलाई उराल्यो
ताण्डव मच्चायो
दाह्री कन्यायो
बिडम्वना, दाह्रीमा जुम्रा परेछ
लिखा टल्क्यो, संसारले देख्यो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x