सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मान्छे चिन्न

Nepal Telecom ad

धेरै जसो दाउनै हेर्छन्
मौका, चौका पर्खेर
वल्लो पल्लो बिचको
छानिछानी तौलेर ।

मोटो खसि देखे भने
ह्याकुल्लो नै रोजि हाल्छन्
रातो भाले उफ्रयो भने
जिब्रो पड्काई तारौं भन्छन् ।

यस्ता मान्छे चिन्नलाई
ठक्कर खाँदै चेत्नु पर्छ
नाता के हो बुझ्नलाई
गोता खाँदै हाँस्नु पर्छ ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही