लीलादेवी र भीमप्रसाद शर्मा कट्टेलका सुपुत्र सोमराज ‘अभय’ १९९८ फागुन ६ गते खाँदबारी, सङ्खुवासभामा जन्मिनुभएको हो । औपचारिक शिक्षा नेपाली विषयमा एम.ए सम्म पूरा गर्नुभएका अभयको स्थायी ठेगाना झापा हुँदै अहिले विराटनगर हो । ‘पूजा’ (लघुकाव्य)- २०२४ बाट नेपाली साहित्यमा प्रवेश गर्नु भएका अभयका ‘नौ निबन्ध’ (२०४१) र ‘मदिरामन्दको घोडदौड’ (२०४७) निबन्धसङ्ग्रह साेत आठ कृतिहरू प्रकाशित छन् । ती मध्ये अभयका सुललित छन्दमा संरचित ‘विद्राेही काले’ (२०६५) र ‘महार्चन’ (२०७०) महाकाव्य पनि पर्दछन् । राष्ट्रिय प्रतिभा पुरस्कार (२०७९), वाणि पुरस्कार (२०६५) बाट पुरस्कृत अभय अन्य दर्जन पुरस्कार र सम्मानबाट सम्मानित हुनुहुन्छ । सम्पर्क : ०२१-४२०४९९
अमरावती कान्तिपुरी नगरी
अघि भानु पुगे जब कान्तिपुरी कविका मनको रसिलो लहरी ! मुखबाट चुह्यो मधुझैँ यसरी अलकापुरी कान्तिपुरी
पुरा पढ्नुहाेस्बक-वेदान्त
ध्यानी, मौनी बनी बस्नु- कसको के ठगू भनी पोखरी तटमा माछा ढुक्ने बकसरी बनी, बकवेदान्तमा व्यक्तिस्वार्थ
पुरा पढ्नुहाेस्नमोः वेश्यावल्लभाय
वेश्या भन्छ समाज, काम कलिका ! कान्छी रछ्यौ सुन्दरी !डुब्की लाउँछ कामदग्ध नरले ठानी सुधा– पोखरी
पुरा पढ्नुहाेस्कस्तो जमाना भयो ?
नेता हूँ म समाजको तर म नै जाली कुरा बुन्दछु !चुक्ली गर्नु हुँदैन भन्छु मुखले, आफू
पुरा पढ्नुहाेस्शेषराज भट्टराईको व्यङ्ग्यवेद हेर्दा
उहिल्यै एकदिन व्यङ्ग्य शिरोमणि वासुदेव शर्मा लुइटेललाई मैले आफ्नो एक कविता सुनाउँदा उनले तिमीहरू भोक, रोग
पुरा पढ्नुहाेस्म !
कक्षा सातविषे पढाइ नहुँदै रोमान्समा लागियो !धेरै वर्ष भएर फेल, दसमा फड्केर श्रेणी चढ्यो !यो भन्दा
पुरा पढ्नुहाेस्अमरावती कान्तिपुरी नगरी
अघि पुगे जब कान्तिपुरीकविका मनको रसिलो लहरी !मुखबाट चुह्यो मधुझैँ यसरीअलकापुरी कान्तिपुरी नगरी चपला अबलाहरू फेसनमापुरुषै
पुरा पढ्नुहाेस्बक–वेदान्त
ध्यानी, मौनी बनी बस्नु– कसको के ठगू भनीपोखरी तटमा माछा ढुक्ने बकसरी बनी,बकवेदान्तमा व्यक्तिस्वार्थ नै मूलमन्त्र
पुरा पढ्नुहाेस्

somaraj avaya


























