राष्ट्रिय ए ‘कता‘ ?
कुर्सी यता, कमिशन यता मुलूक डूबाउने मिशन यता अदालत मालपोत र भन्सार यता जाँडपानी र जूवातासको
पुरा पढ्नुहाेस्शहिदका सपनाहरू
सन्दर्भ :: शहिद दिवस ०७५ महानगरीय फोहोरको थुप्रोबाट निस्किएको टाउको फुटाउने दुर्गन्ध हो या गाडीभित्रको मासुको थुप्रोबाट
पुरा पढ्नुहाेस्नेपाली काइदा
हामी धेरै बाठा जाति । हामीलाई हाम्रा धर्म, संस्कृति, परम्परा र पुर्खाहरूले नै बठ्याइँ गर्न सिकाएको
पुरा पढ्नुहाेस्जनताको कविता
जति पाए पनि कहिल्यै पाए जस्तो नहुने जति खाए पनि कहिल्यै अघाए जस्तो नहुने जति ओखती
पुरा पढ्नुहाेस्आफन्त
(उल्का छन्द) ए भान्जा भान्जी हो मेरा ए भाइ भतिजाहरूए जेठी सासूका नाति ए काकी माइजूहरूसुनाउँदैछु
पुरा पढ्नुहाेस्शीर्ष देउसी
भन भन सुशीलजी– देउसी रे !राम्ररी भन– देउसी रे !स्वरै आएन– देउसी रे !नेपाली जनताले– देउसी
पुरा पढ्नुहाेस्उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ
खोपडीभित्रको तत्व नेताहरूलाई चढाएरपुटुक्क परेको ज्यान कुर्सीमाथि लडाएरहाम्रा माननीय सभासद्हरूसम्विधान बनाउन छटपटाइ रहनु भएको छउडौंला उडौंला
पुरा पढ्नुहाेस्हाम्रा मोदी महान
उता भारतमा जिउँदो बाघ जस्ता मोदीको उदययता नेपालमा ओइलाएको साग जस्ता मोदीको उदय ।उताका मोदीको उत्पत्ति
पुरा पढ्नुहाेस्मल आपूर्ति :: लक्ष्मण गाम्नागे
(बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाको कुरो हो ।) किसानहरू मल नपाएर दिक्क थिएसिंहदरबार घेर्न जान ठिक्क थिएप्रधानमन्त्रीले
पुरा पढ्नुहाेस्हराएको कविता
अचानक हरायो मेरो एउटा लुम्रे कविताहराएकैमा खुसी लाग्ने एउटा झुम्रे कविता हराएको त्यो कुकवितामा मैलेवीर गोर्खालीका
पुरा पढ्नुहाेस्




























